शुक्रबार, कार्तिक २७,२०८३ 05:14:54
  • शुक्रबार, कार्तिक २७,२०८३ 05:14:54
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल
ECONOMY& POLITICS

अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन्।अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए । उनीहरूलाई छलफलको सुरुवातमै अर्थमन्त्री डा. वाग्लेले...

मर्दी हिमालमा तीन पदयात्री बेपत्ता, जंगल क्षेत्रमा खोजी अभियान जारी
TOURISM

मर्दी हिमालमा तीन पदयात्री बेपत्ता, जंगल क्षेत्रमा खोजी अभियान जारी

काठमाण्डौ । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा तीन जना नेपाली युवा सम्पर्कविहीन भएपछि कास्की प्रहरीले खोजी अभियानलाई तीव्र बनाएको छ।पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ मर्दी हिमालको हाइ क्याम्पबाट तल झर्ने क्रममा हराएका हुन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा आसपासको जंगल क्षेत्रमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने...

पोखरा विमानस्थलको कर छुट प्रकरणमा पूर्वसचिव न्यौपानेसँग साढे ४ लाख धरौटी माग
NEWS

पोखरा विमानस्थलको कर छुट प्रकरणमा पूर्वसचिव न्यौपानेसँग साढे ४ लाख धरौटी माग

 काठमाण्डौ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई दिइएको कर छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई चार लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र बिदुर कोइरालाको संयुक्त इजलासले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

नागरिकका समस्या सुन्न रास्वपाको ‘हामी सुन्छौँ’ अभियान, दैनिक दुई नेता खटिने
ECONOMY& POLITICS

नागरिकका समस्या सुन्न रास्वपाको ‘हामी सुन्छौँ’ अभियान, दैनिक दुई नेता खटिने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा सम्बोधनका लागि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ।पार्टीको मिति २०८३ साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट अभियान सञ्चालन हुने रास्वपाले जनाएको छ।अभियानअन्तर्गत नागरिकसँग प्रत्यक्ष संवाद...

स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको नयाँ रूपरेखा, प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
NEWS

स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको नयाँ रूपरेखा, प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार

 काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी नयाँ रूपरेखा तयार गरेको छ।उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यले नयाँ मापदण्ड तयार गरिएको पार्टीले जनाएको छ।रास्वपाको विधानमा व्यवस्था गरिएको लिडरसिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचनका आधारमा...

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
ECONOMY& POLITICS

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाण्डौ । सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।  बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको थियो ।

डिप्लोमा इन्जिनियरलाई छुट्टै परिषद्, लाइसेन्सबिना काम गरे कैद र जरिवाना
NEWS

डिप्लोमा इन्जिनियरलाई छुट्टै परिषद्, लाइसेन्सबिना काम गरे कैद र जरिवाना

 काठमाण्डौ । सरकारले डिप्लोमा इन्जिनियरिङ क्षेत्रलाई व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउन छुट्टै नियामक परिषद् गठन गर्ने तयारी गरेको छ।यसका लागि ‘डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३’ को विधेयक तर्जुमा गरिएको छ। सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेको प्रस्तावित विधेयकले डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा काम गर्ने प्राविधिकका लागि अनिवार्य लाइसेन्स, परीक्षा प्रणाली र...

निर्मल पुर्जासहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो
NEWS

निर्मल पुर्जासहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो

काठमाण्डौ । पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तान(एसीपी)ले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार आरोहीको शव सफलतापूर्वक उद्धार गरी ब्रोड पिकको बेस क्याम्पमा ल्याइएको जनाएको छ।एसीपीका अध्यक्षले सामाजिक सञ्जालमार्फत जारी गरेको आधिकारिक वक्तव्यमा ४३ वर्षीय निर्मल पुर्जा, चिनियाँ आरोही झोङ वाङ, नेपाली आरोही निमा शेर्पा र किलु शेर्पाको शव...

फाल्कन ९ रकेटको निष्क्रिय भाग चन्द्रमामा ठोक्कियो
OTHERS

फाल्कन ९ रकेटको निष्क्रिय भाग चन्द्रमामा ठोक्कियो

काठमाण्डौ । अन्तरिक्ष कम्पनी स्पेसएक्सको फाल्कन ९ रकेटको निष्क्रिय माथिल्लो भाग चन्द्रमाको सतहमा ठोक्किएको छ। यद्यपि वैज्ञानिकहरूले यस घटनाको औपचारिक पुष्टि भने अझै गरिसकेका छैनन्।प्रत्यक्ष रूपमा घटनाको भिडियो वा तस्बिर लिन सक्ने अवस्थामा त्यतिबेला चन्द्रमाको वरिपरि कुनै पनि अन्तरिक्ष यान नरहेकाले वैज्ञानिकहरूले चन्द्र सतहका पुराना र नयाँ तस्बिरहरू तुलना गरेर...

ग्यास पाइएन ? यो नम्बरमा फोन गुर्नस्
NEWS

ग्यास पाइएन ? यो नम्बरमा फोन गुर्नस्

काठमाण्डौ । उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ। ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्या समाधान गर्न मन्त्रालय,...

पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा नलाग्न प्रदेश सांसदलाई राप्रपाको निर्देशन
NEWS

पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा नलाग्न प्रदेश सांसदलाई राप्रपाको निर्देशन

 काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार गठनका लागि हुने सत्ता समीकरण र गणितीय चलखेलमा तत्काल सहभागी नहुने निर्णय गरेको छ।बुधबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीको औपचारिक निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा संलग्न नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको हो।

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता
NEWS

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका १४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका २८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार...

विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रहः ‘अपरिचितको प्रलोभनमा परी सुन तथा बहुमूल्य सामान नल्याउनु’
NEWS

विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रहः ‘अपरिचितको प्रलोभनमा परी सुन तथा बहुमूल्य सामान नल्याउनु’

काठमाण्डौ । सरकारले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको आर्थिक प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ।नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको विशेष सूचनामा पछिल्लो समय दुबई, कतारलगायत विभिन्न मुलुकबाट स्वदेश फर्किने नेपालीलाई अपरिचित व्यक्ति...

अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको टिप्पणीप्रति कानुनमन्त्री गौतमको आपत्ति
NEWS

अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको टिप्पणीप्रति कानुनमन्त्री गौतमको आपत्ति

 काठमाण्डौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपालको न्यायपालिका र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाएकी छन्।बुधबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले सरकारसँग कुनै समन्वय र छलफल नगरी जारी गरिएको त्यस्तो...

युरोपमा टेक रोडशो गर्दै नास आईटी, नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने
NEWS

युरोपमा टेक रोडशो गर्दै नास आईटी, नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने

काठमाण्डौ । नेपाल एसोसिएसन फर सफ्टवेयरएन्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म (सेप्टेम्बर६ देखि २१) संयुक्त अधिराज्य (यूके) र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो युरोप  (यूके रस्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ।रोडशोमार्फत नेपाली सूचनाप्रविधि (आईटी) कम्पनीहरूलाई युरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हब तथा गैर आवासीय नेपाली...

एआई पूर्वाधार सुरक्षामा कडाइ गर्दै अमेरिका, चिनियाँ डाटा सेन्टर उपकरणमाथि प्रतिबन्धको तयारी
NEWS

एआई पूर्वाधार सुरक्षामा कडाइ गर्दै अमेरिका, चिनियाँ डाटा सेन्टर उपकरणमाथि प्रतिबन्धको तयारी

 काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डाटा सेन्टरमा प्रयोग हुने चिनियाँ उपकरणका नयाँ मोडेलको आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सञ्चालनका लागि आवश्यक महत्वपूर्ण डिजिटल पूर्वाधारलाई साइबर जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले यस्तो कदम अघि बढाइएको बताइएको छ।यस विषयमा जानकार चार स्रोतलाई उद्धृत गर्दै...

मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
NEWS

मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाण्डौ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियुक्तिसहित विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा सात महत्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, नेपाल...

चौतर्फी विरोधपछि सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार, आज ताला खुल्दै
NEWS

चौतर्फी विरोधपछि सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार, आज ताला खुल्दै

 काठमाण्डौ । चौतर्फी विरोधपछि सरकार भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णयबाट पछि हटेको छ। समाज कल्याण परिषद्ले गत चैत ३० गतेदेखि बन्द गरेको पुस्तकालयको ताला बुधबार आफैं खोल्ने भएको हो।परिषद्ले पुस्तकालयको ताला खोल्ने निर्णयबारे जानकारी दिँदै काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजलाई प्रतिनिधि पठाउन पत्राचार गरेको छ।भाडा...

मुग्लिन–नारायणगढ सडकको सिमलतालमा खसेको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन
NEWS

मुग्लिन–नारायणगढ सडकको सिमलतालमा खसेको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन

काठमाण्डौ । नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो हटाइएको छ।सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७ बजे खसेको पहिरो हटाएसँगै उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो।

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक आज बस्दै
NEWS

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बुधबार बिहान साढे ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.