Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 01:24:29
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५% उत्तीर्ण
NEWS

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५% उत्तीर्ण

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।बोर्डका अनुसार नियमिततर्फको उत्तीर्ण दर ६९.७५ प्रतिशत रहेको छ। यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए।

मेक्सिको बन्यो विश्वकप नकआउट चरणमा पुग्ने पहिलो टोली, दक्षिण कोरियामाथि १–० को जित
NEWS

मेक्सिको बन्यो विश्वकप नकआउट चरणमा पुग्ने पहिलो टोली, दक्षिण कोरियामाथि १–० को जित

काठमाण्डौ । सन् २०२६ फिफा विश्वकप अन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ। यो जितसँगै मेक्सिकोले समूह ‘ए’ मा पहिलो स्थान समेत सुनिश्चित गरेको छ।खेलको निर्णायक गोल दोस्रो हाफको सुरुवाततिर लुइस रोमोले गरेका थिए। दक्षिण कोरियाली गोलकिपर किम सेउङ–ग्युको गल्तीको फाइदा उठाउँदै उनले खाली...

रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न कृषि मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
NEWS

रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न कृषि मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । मन्त्रालयले मलसम्बन्धी गुनासो, उजुरी तथा जानकारी संकलनका लागि ९७०००९९११३ नम्बर तोकेको जनाएको छ ।उक्त नम्बरमा किसान तथा सरोकारवालाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सम्पर्क गरी मलको अभाव, कालोबजारी, कृत्रिम...

नेमारले चोटका कारण ब्राजिलको दोस्रो खेल गुमाउने
NEWS

नेमारले चोटका कारण ब्राजिलको दोस्रो खेल गुमाउने

काठमाण्डौ । ब्राजिल फुटबलका स्टार फरवार्ड नेमार घुँडामुनिको पिण्डलीमा देखिएको चोटका कारण विश्वकप समूह चरणको दोस्रो खेलमा सहभागी हुन नसक्ने भएका छन्। ब्राजिल फुटबल कन्फेडेरेसनले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार उनी टोलीसँग फिलाडेल्फिया जाने छैनन्।फेडेरेसनका अनुसार नेमार न्यू जर्सीमै बसेर पुनःस्थापनाको अन्तिम चरण पूरा गर्नेछन्। उनी अहिले टिमको होटल र प्रशिक्षण...

देशभर मौसमी प्रणाली सक्रिय, हिमाली–पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना
NEWS

देशभर मौसमी प्रणाली सक्रिय, हिमाली–पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना

काठमाण्डौ । देशभर अहिले उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु प्रणाली तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यी मौसमी प्रणालीहरूको संयुक्त प्रभावले आज देशका विभिन्न भू–भागमा मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ।

डीआर कङ्गोमा इबोला प्रकोप तीव्र, ८०८ सङ्क्रमित र १९२ को मृत्यु
NEWS

डीआर कङ्गोमा इबोला प्रकोप तीव्र, ८०८ सङ्क्रमित र १९२ को मृत्यु

काठमाण्डौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला भाइरसको प्रकोप थप गम्भीर बन्दै गएको छ।  त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इबोलाबाट सङ्क्रमित हुनेको संख्या ८०८ पुगेको छ भने मृत्यु हुनेको संख्या १९२ पुगेको छ।

प्रतिनिधिसभा बैठक आज ११ बजे, आर्थिक विधेयक प्रस्तुत हुने
NEWS

प्रतिनिधिसभा बैठक आज ११ बजे, आर्थिक विधेयक प्रस्तुत हुने

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।  बजेट अधिवेशन सम्पन्न भएसँगै संसद्भित्र नयाँ राजनीतिक समीकरण, नीतिगत बहस र विधेयक–अध्यादेश केन्द्रित छलफल तीव्र बनेको सन्दर्भमा आजको बैठकलाई अत्यन्त महत्वपूर्ण राजनीतिक मञ्चका रूपमा विश्लेषण गरिएको छ।

दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो चेक रिपब्लिक
NEWS

दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो चेक रिपब्लिक

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकाले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै चेक रिपब्लिकसँग १–१ को बराबरी खेलेको छ। यस नतिजासँगै दुवै टोलीले प्रतियोगितामा आफ्नो पहिलो अंक जोड्न सफल भएका छन्।खेलको छैटौँ मिनेटमै चेकियाले अग्रता लिएको थियो। आदाम ह्लोझेकको क्रसलाई अलेक्सान्दर सोइकाले उत्कृष्ट रूपमा मिलाइदिएपछि मिखाल...

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो शुक्रबारको विदेशी मुद्रा विनिमयदर
NEWS

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो शुक्रबारको विदेशी मुद्रा विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ।केन्द्रीय बैंकले जारी गरेको दरअनुसार अन्तर्राष्ट्रिय मुद्राबजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि प्रतिबिम्बित भएको छ।

बजेट कार्यान्वयनको बाटो खुल्यो, प्रतिनिधिसभाले गर्‍यो विनियोजन विधेयक पारित
NEWS

बजेट कार्यान्वयनको बाटो खुल्यो, प्रतिनिधिसभाले गर्‍यो विनियोजन विधेयक पारित

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।   आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पेश गरेको ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव सदनको बहुमत समर्थनसहित स्वीकृत भएको हो।

विश्वकप फुटबलः कतारको पोस्टमा क्यानडाको आधा दर्जन गोल
NEWS

विश्वकप फुटबलः कतारको पोस्टमा क्यानडाको आधा दर्जन गोल

काठमाण्डौ । क्यानडाले फिफा विश्वकप २०२६ मा आफ्नो इतिहासकै पहिलो जित दर्ता गर्दै कतारलाई ६–० ले पराजित गरेको छ। तर मिडफिल्डर इस्माइल कोनेको गम्भीर चोटका कारण टोलीमा चिन्ता बढाई दिएको छ ।खेलको दोस्रो हाफमा कतारी खेलाडी असिम ओमर माडिबो सँग बलका लागि भएको प्रतिस्पर्धाका क्रममा कोने गम्भीर रूपमा घाइते भएका थिए। प्रारम्भमा पहेंलो कार्ड पाएका माडिबोलाई भिडियो सहायक रेफ्री...

विश्वकपमा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४–१ ले पराजित
NEWS

विश्वकपमा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४–१ ले पराजित

काठमाण्डौ । युवा खेलाडी जोहान मानजाम्बीको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डले बोस्निया–हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह ‘बी’ मा नकआउट चरणतर्फ बलियो कदम चालेको छ।खेलको अधिकांश समय गोलरहित बराबरीमा रहेको अवस्थामा दोस्रो हाफको ७४औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका मन्जाम्बीले शानदार भलीमार्फत स्विट्जरल्यान्डलाई अग्रता दिलाए। त्यसपछि...

तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान
NEWS

तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान

काठमाण्डौ । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

जवाफमा आत्मविश्वास, कार्यान्वयनमा प्रश्न: अर्थमन्त्रीको बजेट बचाउको वास्तविक अर्थ
NEWS

जवाफमा आत्मविश्वास, कार्यान्वयनमा प्रश्न: अर्थमन्त्रीको बजेट बचाउको वास्तविक अर्थ

काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा उठेका तीखा प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्रीले बजेटको बचाउ मात्र गरेका छैनन्, कार्यान्वयन क्षमतामाथि उठेका शंका चिर्न अनेक प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्।संसदमा दुई दिनसम्म सांसदहरूले पूँजीगत खर्चको कमजोर अवस्था, बढ्दो सार्वजनिक ऋण, राष्ट्रिय गौरवका आयोजनाको बजेट कटौती, शिक्षा–स्वास्थ्यमा न्यून लगानी...

सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन
NEWS

सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ। मन्त्रालयले सातै प्रदेश र स्थानीय तहहरुलाई तहहरुलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो।मन्त्रालयका अनुसार देशभर कानुनविपरीत सञ्चालन भएका सहकारी संस्थामाथि...

काठमाण्डौ महानगरको बजेट आकार बढ्यो, रु.२५.८८ अर्ब विनियोजन
BUDGET

काठमाण्डौ महानगरको बजेट आकार बढ्यो, रु.२५.८८ अर्ब विनियोजन

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि पौने २६ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।  महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै आगामी आवको लागि काठमाण्डौ महानगरपालिकाको लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट विनियोजन भएको बताईन् ।काठमाण्डौ महानगरपालिकाले चालु आवका लागि २५ अर्ब ११ करोड ४३ लाख ४१...

भिजिट भिषा आवरणमा मानव तस्करी प्रयासः २७ महिला विमानस्थलबाट प्रहरी नियन्त्रणमा
NEWS

भिजिट भिषा आवरणमा मानव तस्करी प्रयासः २७ महिला विमानस्थलबाट प्रहरी नियन्त्रणमा

काठमाण्डौ । भिजिट भिषाको नाममा खाडी मुलुक पुर्‍याउने उद्देश्यसहित लैजान लागिएका २७ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुधबार राति फ्लाई दुबईमार्फत ओमानको मस्कट हुँदै कुवेततर्फ उड्न लागेका ती महिलामाथि शंका लागेपछि सुरक्षाकर्मीले रोकथाम गरेको हो। 

रास्वपाको महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान, प्रतिनिधि शुल्क र सहयोगबाट महाधिवेशन खर्च जुटाइने
NEWS

रास्वपाको महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान, प्रतिनिधि शुल्क र सहयोगबाट महाधिवेशन खर्च जुटाइने

ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रुपमा अघि बढाइएको छ: उर्जामन्त्री श्रेष्ठ
ECONOMY& POLITICS

ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रुपमा अघि बढाइएको छ: उर्जामन्त्री श्रेष्ठ

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विनियोजन विधेयक, २०८३ अन्तर्गत आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलका क्रममा उठेका प्रश्न र सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका अगाडि बढाएको बताएका छन्।बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका तर्फबाट जवाफ...

सामाजिक सञ्जालमा भ्रामक स्वास्थ्यसम्बन्धी विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
NEWS

सामाजिक सञ्जालमा भ्रामक स्वास्थ्यसम्बन्धी विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाण्डौ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेका भ्रामक र अप्रमाणित स्वास्थ्यसम्बन्धी विज्ञापनप्रति चासो व्यक्त गर्दै यस्ता सामग्रीको प्रचारप्रसार नगर्न सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई आग्रह गरेको छ।बोर्डका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब र ह्वाट्सएपजस्ता प्लेटफर्ममा आवश्यक कानूनी स्वीकृति, लेबलिङ तथा आधिकारिक प्रमाणीकरणबिना...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.