मिथिला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । संस्थाले मधेश प्रदेशका आठै जिल्लाका ४५ शाखा कार्यालयबाट २ जनाका दरले प्रतिनिधित्व गरेका ९० जना ग्राहक सदस्यको उपस्थितीमा माघ २८ र २९ गते उक्त कार्यक्रमको आयोजना गरेको हो ।

