४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिन उडान परियोजना
काठमाण्डौ । नेपालका युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न उडान परियोजना शुरु भएको छ । युवाहरुलाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीपहरु प्रदान गर्ने परियोजनाले उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता समेत गर्नेछ ।नेपाली युवाहरुको डिजिटल गतिशिलता र महत्वाकांक्षालाई उजागर गर्न भन्दै शुरु गरिएको उडान परियोजनाको...

