बिहीबार, बैशाख २४,२०८३ 06:33:35
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 06:33:35
धनुषामा रास्वपाको जित खेर गयो, सर्वोच्चले अन्तरिम आदेश दिएन
NEWS

धनुषामा रास्वपाको जित खेर गयो, सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाण्डौ । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहलाई प्रत्यक्षतर्फ प्राप्त भएको बहुमत अन्ततः खेर गएको छ। सर्वोच्च अदालतले साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्काल रोक्न अस्वीकार गरेपछि रास्वपाले जितेको मानिएको सिट पनि गुमेको हो।

विज्ञ अर्थमन्त्री पनि भए असफल: अर्थतन्त्र डामाडोल, बालेन सरकारलाई ‘खाली ट्रेजरी’ उपहार !
NEWS

विज्ञ अर्थमन्त्री पनि भए असफल: अर्थतन्त्र डामाडोल, बालेन सरकारलाई ‘खाली ट्रेजरी’ उपहार !

काठमाण्डौ । कामचलाउ सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा राष्ट्रिय कोष (नेसनल ट्रेजरी) दबाबमा पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको तथ्यांकले सरकारको राजस्व प्रदर्शन कमजोर देखाएको छ। यसलाई अर्थमन्त्री डा. रामेश्वर खनाल लोकप्रियता र व्यक्तिगत स्टन्टबाजीमा केन्द्रित हुँदा वित्तीय अनुशासन कमजोर भएको परिणामका रूपमा विश्लेषण गर्न थालिएको छ।

सरकारबाट बाहिरिनुअघि कार्कीका ‘निकट’हरूको व्यवस्थापन
ECONOMY& POLITICS

सरकारबाट बाहिरिनुअघि कार्कीका ‘निकट’हरूको व्यवस्थापन

काठमाडौँ । पदबाट विदा हुने तयारीमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले अन्तिम चरणमा आफ्ना विश्वासपात्रहरूको व्यवस्थापनमा ध्यान दिएको देखिएको छ।जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकी कार्कीले सरकारको कार्यकाल सकिन लाग्दा आफ्ना नजिकका मन्त्री र सहयोगीहरूको राजनीतिक तथा संस्थागत व्यवस्थापनतर्फ कदम चालेको...

मन्त्रिपरिषद्ले ग्रहण गर्‍यो जेनजी आन्दाेलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, सोमबार सार्वजनिक हुने
ECONOMY& POLITICS

मन्त्रिपरिषद्ले ग्रहण गर्‍यो जेनजी आन्दाेलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, सोमबार सार्वजनिक हुने

काठमाण्डौ । सरकारले भदौ २३ र २४ गतेका घटनासम्बन्धी गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गर्ने भएको छ।

गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय
NEWS

गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिसको निर्णय गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनपछि सफलतापूर्वक गृहप्रशासन चलाएका र शान्तिपूर्ण निर्वाचन गराएको श्रेय पाएका गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

घुस रकम ‘कन्भर्ट’ गरेर जग्गा किनेको आरोप, सहसचिव अधिकारीविरुद्ध मुद्दा
NEWS

घुस रकम ‘कन्भर्ट’ गरेर जग्गा किनेको आरोप, सहसचिव अधिकारीविरुद्ध मुद्दा

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) गरेको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक तथा सहसचिव झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जेनजी आन्दोलनमाथि अर्थशास्त्रीहरुको अध्ययन सार्वजनिक: सुधार नगरे दोहोरिनसक्छ विद्रोह !
NEWS

जेनजी आन्दोलनमाथि अर्थशास्त्रीहरुको अध्ययन सार्वजनिक: सुधार नगरे दोहोरिनसक्छ विद्रोह !

काठमाण्डौ । नेपालमा २०८२ भदौ २३–२४ मा भएको Gen-Z आन्दोलन युवाको क्षणिक आक्रोश मात्र नभई देशको शासन प्रणाली, अर्थतन्त्र र सामाजिक संरचनाप्रतिको गहिरो असन्तुष्टिको अभिव्यक्ति भएको एक विस्तृत अनुसन्धानले देखाएको छ।त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. प्राञ्जल नेपाल र डा. दीपकबहादुर अधिकारीसहितको टोलीले तयार पारेको “Gen-Z...

दराज नेपालको ‘द रियल सेल’ अभियान घोषणा, ६०% सम्मको छुट
NEWS

दराज नेपालको ‘द रियल सेल’ अभियान घोषणा, ६०% सम्मको छुट

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘द रियल सेल’ अभियानकोे घोषणा गरेको छ । यो सेल चैत १ गते बेलुका ८ बजेदेखि चैत ६ सम्म सञ्चालन हुनेछ ।  यस अभियान अवधिभर ग्राहकहरूले ६०% सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३ लाख बराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सकिनेछ ।  

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम
ECONOMY& POLITICS

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाण्डौ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम टुंगो लगाएको छ ।  

भदौ २३–२४ घटनाको जाँच आयोग प्रतिवेदनबारे आज मन्त्रिपरिषद्मा छलफल हुने
ECONOMY& POLITICS

भदौ २३–२४ घटनाको जाँच आयोग प्रतिवेदनबारे आज मन्त्रिपरिषद्मा छलफल हुने

काठमाण्डौ । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्।

८ महिनामा साढे ७ खर्बको राजश्व संकलन, आयकरमा सामान्य गिरावट
NEWS

८ महिनामा साढे ७ खर्बको राजश्व संकलन, आयकरमा सामान्य गिरावट

काठमाण्डौ । चालु आवको ८ महिनासम्ममा साढे ७ खर्ब राजश्व संकलन भएको छ । अर्थमन्त्रालयका अनुसार फागुन मसान्तसम्म ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको हो ।  मन्त्रालयका अनुसार राजश्व संकलन ३ प्रतिशतले बढेको छ भने समग्र राजश्व बढ्दा आयकर भने झिनो घटेको छ ।  

चैत १० भित्र बालेन नेतृत्वको सरकारः गृहमा अर्याल र अर्थमा वाग्ले, बाँकी नाम फाइनल हुन बाँकी
ECONOMY& POLITICS

चैत १० भित्र बालेन नेतृत्वको सरकारः गृहमा अर्याल र अर्थमा वाग्ले, बाँकी नाम फाइनल हुन बाँकी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले छिटोमा चैत १० गतेभित्र नयाँ सरकार गठन गर्ने गरी आवश्यक पूर्व तयारी र छलफलहरुलाई तीव्र बनाएको छ ।  रास्वपाका सभापति रवि लामिछानेलाई भाइरल ज्वरो केही कम भएपछि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाहसँग बाक्लै छलफल गरिरहेका छन् । ती छलफलहरु आगामी सरकार गठनमा केन्द्रीत रहेका छन् ।

सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
NEWS

सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ४ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।  अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो ।  

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट
NEWS

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार नाफिज र अस्पताल बीच छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका अध्यक्ष शिव कुमार कटवालले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार नाफिजका सदस्यहरुले अस्पतालबाट प्रदान हुने सबै सेवामा २० प्रतिशत छुट पाउने छन्...

विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको सुनुवाई चैत १ गते हुने
NEWS

विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको सुनुवाई चैत १ गते हुने

काठमाण्डौ । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत नियमन आयोगमा चैत १ गते सुनुवाई हुने भएको छ । आयोगले उक्त दिन पन्चकन्या प्लाष्टिक इन्डस्ट्रिज प्रा.लि. र पन्चकन्या स्टिलका सम्बन्धमा सुनुवाई गरिने जनाएको हो ।नेपाल विद्युत प्राधिकरणले तयार गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै पन्चकन्या प्लास्टिक र पन्चकन्या स्टिलले निर्णयका लागि आयोगमा आवेदन...

महाविर पुनको चुनावी खर्च रु.२८.६८ लाख
ECONOMY& POLITICS

महाविर पुनको चुनावी खर्च रु.२८.६८ लाख

काठमाण्र्डा । महाविर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका पुनले आफ्नो चुनावी खर्चको विवरण  जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पेश गरेका हुन् ।  विवरणअनुसार पुनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको गरेको उल्लेख छ ।  

राहदानी सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने
NEWS

राहदानी सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने

काठमाण्डौ । परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुनसक्ने जनाएको छ । विभागले नयाँ प्रणालीमा जाँदा तीन हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने जनाएको हो ।  अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला÷इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान...

निर्वाचन आयोगले टुङ्ग्यायो समानुपातिक सिट संख्या, रास्वपाले पुर्‍याउँदैछ दुईतिहाई !
ECONOMY& POLITICS

निर्वाचन आयोगले टुङ्ग्यायो समानुपातिक सिट संख्या, रास्वपाले पुर्‍याउँदैछ दुईतिहाई !

काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड गर्दै ३ प्रतिशत थ्रेसहोल्ड कटाउने राजनीतिक दलहरुलाई तीन दिनभित्र उम्मेद्वारको नाम छनौट गरी पेश गर्न पत्राचार गरेको छ ।  आयोगले बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना कार्य सम्पन्न भएको र समानुपातिकतर्फ सदर मतका आधारमा ३ प्रतिशतको न्यूनतम थ्रेसहोल्ड कटाउने...

किशोरी साहको पक्षमा अदालतको आदेश, अर्को रिटमा पनि यस्तै आदेश आए रास्वपाको पुग्नसक्छ दुईतिहाई
ECONOMY& POLITICS

किशोरी साहको पक्षमा अदालतको आदेश, अर्को रिटमा पनि यस्तै आदेश आए रास्वपाको पुग्नसक्छ दुईतिहाई

काठमाण्डौ । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका किशोरी साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले उनको नाम कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रका नाममा अन्तरिम आदेश दिएको हो।

नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीले गरे पदभार ग्रहण, संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता
NEWS

नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीले गरे पदभार ग्रहण, संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गरेका छन् ।  नाडाको केन्द्रीय कार्यसमितिको आज बसेको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन् ।  सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X