अमेरिकाले प्रवेश निषेध गरेका विश्वकपका सोमाली रेफ्रीलाई स्वदेशमा भव्य स्वागत
काठमाण्डौ । सोमालियाका अन्तर्राष्ट्रिय फुटबल रेफ्री ओमार आर्टानलाई अमेरिकाले प्रवेश अनुमति नदिएपछि उनी विश्वकपमा सहभागी हुनबाट वञ्चित भएका छन्। उनलाई यस निर्णयपछि सोमालियाको राजधानी मोगादिशुमा समर्थक र सरकारी अधिकारीहरूले नायकको रूपमा भव्य स्वागत गरेका छन्।फिफाद्वारा विश्वकपका लागि छनोट गरिएका शीर्ष रेफ्रीमध्ये एक आर्टानलाई प्रतियोगितामा पहिलो पटक सोमालियाबाट...

