सर्वोच्चको पुनरवलोकन आदेशबारे गगन थापा : हामी शानका साथ अदालत जान्छौँ
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन अनुमतिलाई सामान्य न्यायिक प्रक्रियाका रूपमा लिएको बताएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको र निर्वाचन आयोगले...

