शुक्रबार, बैशाख २५,२०८३ 11:15:34
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 11:15:34
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
NEWS

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज  पक्राउ गरेको हो ।यस्तै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ परेका छन् । 

कोटेश्वरमा अन्डरपास तथा फ्लाइओभर निर्माणका लागि जापानले रु.३१.७६ अर्ब ऋण दिने
ECONOMY& POLITICS

कोटेश्वरमा अन्डरपास तथा फ्लाइओभर निर्माणका लागि जापानले रु.३१.७६ अर्ब ऋण दिने

काठमाण्डौ । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (रु.३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र...

सम्पादकीय: संगठित बैंकिङ अपराधको जरो उखेल्ने समय, सीआईबी एक्लो छैन !
NEWS

सम्पादकीय: संगठित बैंकिङ अपराधको जरो उखेल्ने समय, सीआईबी एक्लो छैन !

प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेपछि वित्तीय क्षेत्रमा देखिएको कम्पन कुनै क्षणिक तरङ्ग मात्र होइन ; यो त वर्षौंदेखि संस्थागत संरक्षणमा फुल्दै आएको भ्रष्टाचारको जडसम्म पुग्ने ऐतिहासिक अवसर हो।जसले जनताको रगतपसिनाले कमाएको धनलाई व्यक्तिगत...

पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारीपत्रमा हस्ताक्षर
TOURISM

पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ। नेपालका पर्यटन उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रबर्द्धनका लागि  नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायु सेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति जनाएपछि...

औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यकः परिसंघ अध्यक्ष पाण्डे
ECONOMY& POLITICS

औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यकः परिसंघ अध्यक्ष पाण्डे

काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यक रहेको बताएका छन् । औद्योगिक विकास केन्द्रित बजेट वाचमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।यस्तै उनले उक्त अवसरमा समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरुको प्रभावकारी...

व्यवसाय सफल हुन नदिने यी हुन् ७ गल्ती
OTHERS

व्यवसाय सफल हुन नदिने यी हुन् ७ गल्ती

काठमाण्डौ । यदि तपाई आफ्नै केही बिजिनेश सुरु गर्ने सोंच बनाइरहनुुभएको छ, तर असफल भइएला भनेर डर लागिरहेको भए तपाईलाई हामी ती ७ गल्तीको बिषयमा बताउन गइरहेका छौ, जुन गल्ती नगरे विजिनेशमा कहिल्यै असफल भइन्न । यी गल्ती हाम्रा अनुमान होइन, बरु अन्तर्राष्ट्रिय विज्ञ तथा एजेन्सीहरुले निकै खोजपछि तयार पारेका तथ्य हुन् । रिसर्च एजेन्सीहरुले त्यस्ता ७ गल्तीको बिषयमा खोजी गरेका छन्,...

एस्पायर कलेज र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच दक्षिण कोरियामा सम्झौता
NEWS

एस्पायर कलेज र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच दक्षिण कोरियामा सम्झौता

काठमाण्डौ । बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड-टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता (MOU) दक्षिण कोरियामा सम्पन्न गरेको छ। कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।एस्पायर...

निर्वाचनमा 'नो भोट' को ऐतिहासिक प्रावधान ! सर्वोच्चको १२ वर्ष पुरानो आदेश कार्यान्वयनतर्फ
ECONOMY& POLITICS

निर्वाचनमा 'नो भोट' को ऐतिहासिक प्रावधान ! सर्वोच्चको १२ वर्ष पुरानो आदेश कार्यान्वयनतर्फ

काठमाण्डौ । नेपालको निर्वाचन प्रणालीमा ठूलो मोड आउन लागेको संकेत देखिएको छ। सरकार मतदाताले मन नपरेका उम्मेदवारलाई ठाडै अस्वीकार गर्ने विकल्प ‘नो भोट’ कानूनमार्फत लागू गर्न अध्यादेश ल्याउने अन्तिम चरणमा पुगेको छ। यो व्यवस्था लागू भएमा मतदाताले सबै उम्मेदवार अनुपयुक्त छन् भनेर औपचारिक रूपमा जनाउन सक्नेछन्, जसले भविष्यका चुनावलाई थप उत्तरदायी र प्रतिस्पर्धी बनाउने...

नगद कारोबारमा सरकारको कडाई: रु ५ लाखभन्दा बढीको कारोबार अब बैंकबाट मात्रै
NEWS

नगद कारोबारमा सरकारको कडाई: रु ५ लाखभन्दा बढीको कारोबार अब बैंकबाट मात्रै

काठमाण्डौ । देशभरका वित्तीय लेनदेनलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित सरकारले नगद कारोबारमा थप कडाइ गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ठूलो रकमका कारोबारलाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउने निर्णय गर्दै एकैपटक पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कुनै पनि सेवा, वस्तु खरीद–बिक्री वा अन्य वित्तीय कारोबार अब अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्था हुँदै...

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
ECONOMY& POLITICS

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूूति नीति आवश्यक रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई सहजता प्रदान गर्न लगानीमैत्री...

भूमि आयोग पुनर्स्थापना : सरकारको निर्णय सर्वोच्चले उल्टायो
NEWS

भूमि आयोग पुनर्स्थापना : सरकारको निर्णय सर्वोच्चले उल्टायो

काठमाण्डौ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग पुनः संचालनमा ल्याउने आदेश जारी गर्दै सरकारले आयोग खारेज गरेको निर्णय असवैधानिक ठहर गरेको छ। आयोगका पूर्वअध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार
TOURISM

नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार

काठमाण्डौ। सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७...

कांग्रेस महाधिवेशनको मिति सर्वसम्मत पारित, कार्यकाल माघसम्म लम्बियो
ECONOMY& POLITICS

कांग्रेस महाधिवेशनको मिति सर्वसम्मत पारित, कार्यकाल माघसम्म लम्बियो

काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।  सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरिएको हो ।  

कांग्रेसमा फेरि उब्जियो संकट: संस्थापन र गगन-शर्मा समूह आमनेसामने
ECONOMY& POLITICS

कांग्रेसमा फेरि उब्जियो संकट: संस्थापन र गगन-शर्मा समूह आमनेसामने

काठमाण्डौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको अन्तिम सातादेखि सुरु गर्ने संस्थापन पक्षले तयारी तीव्र पारेको छ। पुस २७ गतेबाट नियमित महाधिवेशन सुरु गर्ने प्रस्ताव सोमबार केन्द्रीय समितिमा ल्याइने बताइएको छ। विशेष महाधिवेशनको माग उठेका ९० दिनभित्रै नियमित प्रक्रिया अघि बढाउने योजना नेतृत्वले तयार पारेको नेता रमेश लेखकले बताए।

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
NEWS

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपालको लेखा व्यवसाय क्षेत्रको नियमनकारी निकाय तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदायक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको प्रतिष्ठित मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । लेखा, लेखापरीक्षण, वित्त कर तथा यससँग सम्बद्ध विषयहरूको शिक्षण, सिकाइ, अध्ययन तथा अनुसन्धान, पेसागत विकास,...

नेपालले बाढीबाट ग्रस्त श्रीलंकालाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने
ECONOMY& POLITICS

नेपालले बाढीबाट ग्रस्त श्रीलंकालाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने

काठमाण्डौ । नेपाल सरकारले बाढीबाट ग्रस्त श्रीलंका सरकारलाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने निर्णय गरको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि उक्त रकमबराबरको आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो ।विज्ञप्तिमा भनिएको छ ‘ऐक्यबद्धताको भावनास्वरूप नेपाल सरकारले उद्धार तथा पुनर्स्थापनाका लागि...

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक
NEWS

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक

काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक परेको छ । पूर्व अध्यक्ष बस्न्यातकी श्रीमती शान्ति बस्न्यातको ८० वर्षको उमेरमा मंसीर १३ गते कुपण्डोलस्थित निवासमा स्वर्गारोहण भएको हो । उनको मृत्युको खबरले स्तब्ध बनाएको नेपाल उद्योग परिसंघले जनाएको छ ।

सफलताका लागि वारेन बफेटले दिए यस्तो फर्मुला, अनपाए बन्नेछ जीवन सफल
OTHERS

सफलताका लागि वारेन बफेटले दिए यस्तो फर्मुला, अनपाए बन्नेछ जीवन सफल

काठमाण्डौ । वारेन बफेट बर्कशायर ह्याथवेलाई १ ट्रिलियन डलरको कम्पनीमा निर्माण गर्नका लागि चिनिन्छन्, तर उनको वास्तविक शक्ति लगानी भन्दा बढी जीवन र करियरमा छ। यस महिनाको सुरुमा, ९५ वर्षीय बफेटले आफू चाँडै रिटायर हुने संकेत दिएका छन् र आफ्नो अन्तिम सेयरधारक पत्र लेखेका छन्। यससँगै ६ दशकको बफेटको स्थिर र अनुशासित विकासको युगको अन्त्य हुँदैछ।बफेटको वास्तविक शक्ति स्टक छनोटमा...

पर्यटन सेवाको गुणस्तर बढाउन भेडेटार र अमाह सिमसारमा होमस्टेदेखि हाइजिनसम्मको तालिम
TOURISM

पर्यटन सेवाको गुणस्तर बढाउन भेडेटार र अमाह सिमसारमा होमस्टेदेखि हाइजिनसम्मको तालिम

काठमाण्डौ । नेपालको पर्यटन सेवाको गुणस्तर वृद्धि गर्न नेपाल पर्यटन बोर्डले समुदायमा आधारित पर्यटन व्यवसायीलाई विभिन्‍न प्रशिक्षण दिइरहेको छ। जस अन्तर्गत नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्‍चालित दिगो पर्यटन परियोजना (एसटीपी) लेश्‍वाती संस्थासँग सहकार्य गर्दै कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भेडेटार र अमाह...

हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न
TOURISM

हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X