शुक्रबार, बैशाख २५,२०८३ 12:25:21
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 12:25:21
फागुन २१ गते निर्वाचन, सेना परिचालनको निर्णय अहिल्यै !
ECONOMY& POLITICS

फागुन २१ गते निर्वाचन, सेना परिचालनको निर्णय अहिल्यै !

काठमाण्डौ । नेपालको राष्ट्रिय सुरक्षा परिषद्को आज बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनाको परिचालनको सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न ४१औं बैठकले यो सिफारिस मन्त्रिपरिषद्मा पठाउने निधो गरेको हो। यो निर्णयले चुनावी सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ, तर यसको...

एशियन होटलले ४२ लाख कित्ता आईपीओ जारी गर्ने
NEWS

एशियन होटलले ४२ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाण्डौ । लुम्बिनी प्रदेशस्थित चार–तारा स्तरको लक्जरी होटल संचालक एसियन होटल लिमिटेड ले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सञ्चालक समिति अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा बसेको सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

जेनजी युवालाई वार्तामा आउन बाराका सीडीओको आह्वान
NEWS

जेनजी युवालाई वार्तामा आउन बाराका सीडीओको आह्वान

काठमाण्डौ । बाराको सिमरामा आन्दोलनरत जेनजी युवालाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वार्ताका लागि आह्वान गरेका छन् । सबै विषय वार्ता र संवादबाटै हल गर्नुपर्ने भन्दै मिश्रले वार्ताको आह्वान गरेका हुन् ।  उनले वार्ताका लागि प्रशासन कार्यालयमा आउन भनेका छन् ।  

सिमरामा आजपनि कर्फ्यु आदेश जारी
NEWS

सिमरामा आजपनि कर्फ्यु आदेश जारी

काठमाण्डौ । बाराको सिमरामा आजपनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जितपुर आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।  जेनजीले युवाहरुले बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आजपनि प्रदर्शन जारी राखेसँगै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी...

कात्तिकसम्म ३६.६८ अर्ब विदेशी लगानी प्रतिबद्धता
NEWS

कात्तिकसम्म ३६.६८ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाण्डौ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३६ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ३६ अर्ब ६८ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो।  कात्तिकसम्म ३८२ वटा परियोजना दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् ।  

ह्वाट्सएपका ३.५ अर्ब प्रयोगकर्ताको डेटा खतरामा, अनुसन्धानकर्ताहरूले पत्ता लगाए त्रुटि
NEWS

ह्वाट्सएपका ३.५ अर्ब प्रयोगकर्ताको डेटा खतरामा, अनुसन्धानकर्ताहरूले पत्ता लगाए त्रुटि

काठमाण्डौ । ह्वाट्सएपका ३.५ अर्बभन्दा बढी प्रयोगकर्ताका फोन नम्बर जोखिममा छन्। प्रमुख सुरक्षा कमजोरीका कारण, प्रयोगकर्ताहरूको प्रोफाइल तस्वीर, स्थिति र खण्ड विवरणहरू लीक हुन सक्ने जनाइएको छ। भियना विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यो त्रुटि पत्ता लगाएका हुन् ।  अनुसन्धानकर्ताहरूका अनुसार यो त्रुटिका कारण कुनै पनि नम्बर जाँच गरेर यो ह्वाट्सएपमा सक्रिय छ वा छैन भनेर...

कुलमानको नयाँ जोश : १७ वर्षपछि ट्रली बस फर्किँदै !
NEWS

कुलमानको नयाँ जोश : १७ वर्षपछि ट्रली बस फर्किँदै !

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको चक्रपथ तथा विस्तार भइरहेका मुख्य राजमार्गहरूमा विद्युतीय ट्रली बस सञ्चालन गर्ने योजना अघि सारेका छन्। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा यो प्रणाली पुनर्जीवित गर्ने सम्भाव्यता अध्ययनका लागि मन्त्री घिसिङले अन्तर्राष्ट्रिय दातृ संस्थाहरूसँग सहकार्यका लागि आग्रह गरेका छन्। यो प्रयासले...

जेन जी आन्दोलन छानबिनः ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, सूचना पठाइँदै
ECONOMY& POLITICS

जेन जी आन्दोलन छानबिनः ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, सूचना पठाइँदै

काठमाण्डौ । गत भदौको जेन जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।  आयोगले उनीहरूलाई चाँडै नै औपचारिक जानकारी पठाउँदैछ। तर ओली पक्षले बयान दिन अस्वीकार गर्ने संकेत गरेकाले मुलुकमा नयाँ राजनीतिक मुठभेडको आशंका बढेको छ।आयोगका प्रवक्ता...

अवैध बसोबासको आरोपमा अमेरिकाद्वारा एकैदिन ३५ नेपाली डिपोर्ट
NEWS

अवैध बसोबासको आरोपमा अमेरिकाद्वारा एकैदिन ३५ नेपाली डिपोर्ट

काठमाण्डौ । अमेरिकी अध्यागमन निकायले अवैधरूपमा बसोबास गरेको भन्दै ३५ जना नेपाली नागरिकलाई एकैपटक डिर्पोट गरेको छ। अमेरिकी इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) ले विशेष चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार साँझ ४:४० बजे काठमाडौं पठाएको नेपालस्थित स्रोतले पुष्टि गरेको छ।

एमसीसी नेपाल परियोजनामा अमेरिकाबाट थप ५० मिलियन डलर अनुदान
NEWS

एमसीसी नेपाल परियोजनामा अमेरिकाबाट थप ५० मिलियन डलर अनुदान

काठमाण्डौ । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल कम्प्याक्टमा अमेरिकाले थप ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेका छन्।

जेनजी आन्दोलनका क्रममा ८० अर्ब २२ करोडको भौतिक क्षति भएको अनुमान, सबैभन्दा धेरै निजी क्षेत्रको
ECONOMY& POLITICS

जेनजी आन्दोलनका क्रममा ८० अर्ब २२ करोडको भौतिक क्षति भएको अनुमान, सबैभन्दा धेरै निजी क्षेत्रको

काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ८० अर्ब २२ करोड रुपैयाँबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अर्थ मन्त्रालयका अनुसार देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान, व्यावसायिक घरानाहरुमा आन्दोलनका क्रममा भएको उक्त रकमबराबरको क्षति भएको हो ।  सरकारले भने १ खर्ब रुपैयाँसम्मको भौतिक क्षति भएको हुनसक्ने अनुमान गरेको थियो । तर...

लगानी बोर्डद्वारा ४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत, अन्य कुन आयोजनका लागि भए कस्ता निर्णय ?
NEWS

लगानी बोर्डद्वारा ४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत, अन्य कुन आयोजनका लागि भए कस्ता निर्णय ?

काठमाण्डौ । लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजनाको अनुमानित लागत स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बोर्डकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।  उक्त आयोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ।  

संसद् पुनःस्थापनाको माग ‘राजनीतिक दुर्घटना दोहोर्‍याउने खेल’ : प्रधानमन्त्री
ECONOMY& POLITICS

संसद् पुनःस्थापनाको माग ‘राजनीतिक दुर्घटना दोहोर्‍याउने खेल’ : प्रधानमन्त्री

काठमाण्डौ । आगामी फागुन २१ को निर्वाचनलाई अवरुद्ध गर्ने कुनै पनि प्रयास ‘अराजकता रोज्ने कदम’ हुने चेतावनी दिंदै प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई मंसिर १० भित्र अनिवार्य रूपमा आयोगमा दर्ता हुन कडा आग्रह गरेकी छन्।आयोगमा दर्ता भइसकेका दलहरूको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संसद् पुनःस्थापनाको माग उठाइरहेका दलहरूले देशलाई फेरि...

उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।  महासंघ र विश्वविद्यालय बीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययन लगायतका विषयमा काम गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।समझदारी पत्रमा...

महिला चेम्बरद्वारा १ सय नवप्रवर्द्धनलाई स्टार्टअप कर्जा अभिमूखिकरण कार्यक्रम सम्पन्न
NEWS

महिला चेम्बरद्वारा १ सय नवप्रवर्द्धनलाई स्टार्टअप कर्जा अभिमूखिकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लाभान्वित भएका थिए ।सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि...

महिला चेम्बरद्वारा १ सय नवप्रवर्द्धनलाई स्टार्टअप कर्जा अभिमूूखीकरण कार्यक्रम सम्पन्न

हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता
NEWS

हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता

काठमाण्डौ । हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको छ । गत कात्तिक १ गते पहिलो किस्ता तिरेको कम्पनीले एक महिनाको अवधिमा दोस्रो किस्ता समेत बुझाएको हो ।  मंगलबार कम्पनीले दोस्रो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ त्रिेको हो । कम्पनीले पहिलो र दोस्रो किस्ता गरी कुल १ करोड ८६ हजार रुपैयाँ...

उद्योग वाणिज्य महासंघद्वारा उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण
NEWS

उद्योग वाणिज्य महासंघद्वारा उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग विभागमा विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरे।गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटर तथा अन्य सामग्री जलेर नष्ट भएपछि विभागको आग्रहअनुसार महासंघले विभागलाई...

जेनजी आन्दोलनका घाइतेलाई थप १५ हजार दिने सरकारको निर्णय
NEWS

जेनजी आन्दोलनका घाइतेलाई थप १५ हजार दिने सरकारको निर्णय

काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई जनही थप १५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । मंगलबार बसेका मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  घाइतेहरू फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो गरेकाले तत्काल जनही थप १५ हजार उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  

नेपालले पायो सार्वभौम क्रेडिट रेटिङ ‘BB-’, आर्थिक स्थायित्व बलियो रहेको पुष्टि
ECONOMY& POLITICS

नेपालले पायो सार्वभौम क्रेडिट रेटिङ ‘BB-’, आर्थिक स्थायित्व बलियो रहेको पुष्टि

काठमाण्डौ । नेपालले सन् २०२५ का लागि Fitch Ratings बाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ “BB-”प्राप्त गर्न सफल भएको  छ । गत वर्षको  मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्‍त गरेको थियो ।  पछिल्ला महिनाहरूमा देखिएको सामाजिक(राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X