रुरु जलविद्युतद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
TRENDING
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी २ वटै फण्डको बुक क्लोज असोज १४ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी २ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ । असोज ११ गते शुक्रवारको दिनदेखि परेको अविरल भिषण वर्षाको कारणले बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले यस आयोजनाको पावर हाउस तथा हेड वर्बसमा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको छ ।
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।
काठमाण्डौ । अमेरिकी सेयर बजार डाउ जोन्स इन्डस्ट्रियल एभरेज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो कारोबारमा डाउ जोन्स ०.३३ प्रतिशत अर्थात १३७.८९ अंकले बढेको छ । यो वृद्धिसँगै डाउ जोन्स ४२ हजार ३१३ विन्दुमा पुगेको छ । यो हालसम्मै उच्च विन्दु हो ।
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर...
काठमाण्डौ । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्रसम्बन्धी कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति,पारिश्रमिक...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २५ सय ७६ विन्दुमा बन्द भएको बजार यो साता २४ सय ८६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ९० अंकले घट्यो । अघिल्लो साता बजार १११.७९ अंकले घटेको थियो ।यो साताको ५ दिनको कारोबारमा २६ अर्ब ९७ करोडबराबरको कारोबार भयो । यो हिसाबले यो साता ५ अर्ब ४...
काठमाण्डौ । अमेरिकाको सेयर बजार नयाँ उचाईमा पुगेको छ । बिहिबार अमेरिकी सेयर बजार मापक इन्डेक्स एस एण्ड पी५०० ले अल टाइम हाईको रेकर्ड कायम गरेको हो । यो दिन एस एण्ड पी इन्डेक्स ०.४० प्रतिशतले बढेर ५ हजार ७४५.३७ विन्दुमा बन्द यो । यो दिन इन्ट्रा डे कारोबार र क्लोजिङ दुवैमा नयाँ रेकर्ड कायम भयो । माइक्रोन टेक्नोलोजी यो दिन सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १४.७ प्रतिशतले...
काठमाण्डौ । चीनको सेयर बजार साढे २ वर्षको उच्च विन्दुमा पुगेको छ । यसका साथै चिनियाँ बजार सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ । चीनको सीएसआई३०० ३.७७ प्रतिशतले बढेको छ । यसका साथै सीएसआईको साप्ताहिक वृद्धि १४ प्रतिशत पुगेको छ । जुन सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि हो ।
काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन भएको छ । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई घोषणा गरिएको १०.४६ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्ने सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । संस्थाले गत साउन ३२ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित आव २०७९/८० को १४.००५१४३ प्रतिशत बोनस सेयर बापत लाग्ने कर रकम सम्पूर्ण सेयरधनीहरुले जम्मा गर्नुपर्ने जनाएको छ...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहस उर्जाको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७२.६३ रुपैयाँ कायम...
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेले १७ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।कम्पनीले असार ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ कित्ता सेयरबराबर नयाँ १.५ कित्ता (१ः१.५) अनुपातमा प्रति कित्ता रु.१०० अंकित...
काठमाण्डौ । साताको अन्तिम कारोबारमा आज शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट भने बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज नासा सेक्युरिटिजबाट २४ करोड ६८ लाखको खरिद भएको छ भने १९ करोड ८३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १८ करोड ८३ लाखको खरिद भएको छ भने १९ करोड ३३ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । अरुण काबेली पावरले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले साधारण सभा कात्तिक ४ गते होटल क्रिष्टल पशुपती गौशाला काठमाण्डौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभामा अरुण काबेली पावरले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरी संकलन गरेको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली–ए...
काठमाण्डौं । भारतको सेयर बजार लगातार ७ दिन नयाँ उचाई चुम्न सफल भएको छ । आज पनि भारतको सेयर बजार सेन्सेक्स ६६६ अंकले बढेर ८५ हजार ९३० विन्दुमा पुग्यो । यस्तै निफ्टी पनि २११ अ.कले बढेर २६ हजार २१६ विन्दुको उचाईमा पुग्यो । जुन हालसम्मकै उच्च हो । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छायो । यस्तै निफ्टीमा कारोबार भएका ५० वटा मध्ये ४१ कम्पनीको...
काठमाण्डौ । गत साउन महिनामा सर्वाधिक फाइनान्स समूहका लगानीकर्ताले नाफा बुक गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा फाइनान्स समूह इन्डेक्स १२२.७३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको साउनमा १७२७.९७ विन्दुमा रहेको फाइनान्स समूह चालु आवको साउनमा बृद्धि भई ३८४८.७२ विन्दुमा पुगेको थियो । साउन महिनामा समग्र सेयरबजारमा नै ४७.५६...
Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.