‘जसले उर्जा उत्पादकको बर्बादी रोके, उनैमाथि धसियो 'छुरा' !’
काठमाण्डौ । चैत २९, २०८१ मा पूर्व अर्थसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि ४४७ पृष्ठ लामो प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझायो । प्रतिवेदनमा अर्थतन्त्रका विभिन्न पक्षहरुको समस्याको पहिचान र समस्या समाधानका लागि सम्भावित उपायहरु समेत सुझाइयो। सरकारले पनि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको...