स्वरोजगार लघुवित्तको एफपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन १८ गतेदेखि हाल कायम चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो । एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘ICRANP-IR)BB-@*’...