हिमालयन बैंकलाई साढे ९२ लाख कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई एफपीओ जारी गर्न आज अनुमति प्रदान गरेको हो ।
TRENDING
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई एफपीओ जारी गर्न आज अनुमति प्रदान गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सिप्ला सेक्युरिटिज प्रालि(स्कट ब्रोकर नम्बर २०)लाई कारवाही गरेको छ । नेप्सेले उक्त ब्रोकरलाई कारवाही गर्दै ३ कार्य दिनका लागि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२२ प्रतिशत र निर्जीवन बीमा समूहको ०.३७ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२२ प्रतिशत र निर्जीवन बीमा समूहको ०.३७ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.४० अंकले बढेर २ हजार ७०६.३६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेर ४६३.७९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ९ अर्ब...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक अम्बिका श्रेष्ठको कार्यकाल समाप्त भएको छ । श्रेष्ठ विसं २०७८ असार २१ गतेदेखि बैंकको स्वतन्त्र सञ्चालक पदमा कार्यरत थिइन् ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक अम्बिका श्रेष्ठको कार्यकाल समाप्त भएको छ । श्रेष्ठ विसं २०७८ असार २१ गतेदेखि बैंकको स्वतन्त्र सञ्चालक पदमा कार्यरत थिइन् ।
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । माछापुच्छ्रे क्यापिटल र कम्पनीबीच हाईड्रोपावर कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिष्ट्रारसम्बन्धी सेवा...
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत असार १ गतेदेखि हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु।१०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ। यो हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर अब यसमा असार २४ गतेसम्म आवेदन दिन सकिने...
काठमाण्डौ । असार २९ गतेदेखि बुङ्गल हाइड्रो लिमिटेडले आईपीओका बिक्री खुलाउने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओको बिक्री खुलाउने भएको हो । बुङ्गल हाइड्रोपावर लिमिटेडले अघिल्लो साता मात्रै आइपीओ निष्कासनको अनुमति पाएको थियो ।
काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज(असार २२ गते)देखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाईको बिक्री खुलाएको छ । यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको छ ।यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त...
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले आज(असार २२ गते)देखि आईपीओको बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ५ लाख ३६ हजार २९५ कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत असार १ गते प्रति सेयर रू. १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर...
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको थियो । कम्पनीले गत वेशाख १५ गते प्रतिसेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले ऋण भुक्तानीका लागि आज(असार २२ गते)देखि हकप्रद सेयरको बिक्री खुलाएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो ।
काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेक्युरिटी बोर्ड अफ इण्डिया(सेबी(ले अमेरिकी व्यापारिक फर्म जेन स्ट्रिट समूह र यससँग सम्बद्ध तीन कम्पनीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकी व्यापारिक फर्मलाई सूचकांकको म्याद सकिएको दिनमा मूल्यमा धाँधली गरेको आरोप लागेको छ । सेबीले ४ हजार ८४३ करोड भारु अवैध कमाई जफत गर्न पनि आदेश दिएको छ।जेन स्ट्रीट एक अमेरिकी व्यापारिक कम्पनी हो जसले...
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा लगानीकर्ताहरु बढी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ कम्पनीतर्फ आकर्षित छन् । सेयरबजारले भनेजस्तो गति लिन नसक्दा हाई क्याप वा फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु ओझेलमा परेका छन् । वित्तीय रुपमा सशक्त कम्पनीहरु चल्न नसक्दा सेयरबजारले गति लिन सकिरहेको छैन । सूचीकृत कम्पनीहरुमा बैंक र बीमा कम्पनीहरुको वित्तीय अवस्था तुलनात्मक रुपमा बलियो...
काठमाण्डौ । यो साता बजार १०८ अंकले बढ्दा लगानीकर्ताहरु पनि मालामाल भएका छन् । यो साता उच्च आम्दानी गर्ने कम्पनीहरुमा जलविद्युत र विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । राप्ती हाइड्रो कम्पनीका लगानीकर्ताहरुले यो साता सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले यो एक साताको अवधिमा २६ प्रतिशत आर्जन गरेका छन् ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ५ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ५९५.७४ को विन्दुमा बन्द भएको बजारयो साता २७०४ विन्दुमा बन्द भया । यस हिसाबले यो साता नेप्से परिसूचक १०८.२६ अंकले बढ्यो । अघिल्लो साता भने बजार ३३.१७ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केशव राज भट्टराई चयन भएका छन् । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.