प्रिमियम मूल्यमा आईपीओ ल्याउने किसान होल्डिङको तयारी
काठमाण्डौ । किसान होल्डिङ लिमिटेडको आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ३१ गते स्याङजामा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रिमियम मूल्यमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र सोही सार्वजनिक...