बजारमा लो क्याप र फाइनान्स कम्पनीको मात्रै चर्चा, वाणिज्य बैंक नबढ्नुमा दोष कसको ?
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा फेरि लो क्याप कम्पनी र फाइनान्स कम्पनीहरु मात्रै चलेको देखिन्छ । ब्रोकर हाउसमा लगानीकर्ताहरुले लो क्याप कम्पनी र फाइनान्स समूहको मात्रै चर्चा गरेको सुनिन्छ । वित्तिय अवस्था जे जस्तो भए ता पनि लगानीकर्ताको आकर्षण फाइनान्स र लो क्यापमा नै देखिन्छ । फाइनान्स समूह बाहेक अन्य समूहमा जस्तो हाईड्रो समूह तथा विकास बैंक समूहहरुमा पनि...