बिहीबार, चैत्र २१,२०८१ 04:46:03
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:46:03
पूँजी बजारबाट एकै महिनामा उठ्यो १ अर्ब ३३ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन कारोबारी
STOCK MARKET

पूँजी बजारबाट एकै महिनामा उठ्यो १ अर्ब ३३ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन कारोबारी

काठमाण्डौ । सरकारले एक महिनामा पूँजी बजारबाट १ अर्ब ३३ करोड २ लाख ३७ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले फागुन महिनामा पूँजीबजारबाट उक्त रकमबराबरको राजश्व संकलन गरेको हो ।  जसमध्ये सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले ८१ करोड ४२ लाख रुपैैयाँ कर तिरेका छन् भने...

२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा सलिको मात्रै
STOCK MARKET

२६ बीमा कम्पनीको सेयरभाउ घट्यो, कमाउनेमा सलिको मात्रै

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.४८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५१ प्रतिशतले घटेको छ ।...

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘सस्तोमा किन्ने दाउ कुर्दै लगानीकर्ता’
STOCK MARKET

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘सस्तोमा किन्ने दाउ कुर्दै लगानीकर्ता’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.५५ प्रतिशत अर्थात १४.८८ अंकले घटेर २ हजार ६८२.१५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४९.९२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५ अर्ब १४...

नेष्डो समृद्ध लघुवित्तकी सञ्चालक निर्मला क्षेत्रीको राजीनामा स्वीकृत
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तकी सञ्चालक निर्मला क्षेत्रीको राजीनामा स्वीकृत

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाकी सञ्चालक निर्मला क्षेत्रीले दिएको राजीनामा स्वीकृत भएको छ । चैत ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले क्षेत्रीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेका हो ।  

प्रोग्रेशिभ फाइनान्सको १.८१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्रोग्रेशिभ फाइनान्सको १.८१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

नेप्सेको अस्थिरताले चिन्तित हुनुहुन्छ ? भावनात्मक निर्णय लिदै नलिनू, विवेकपूर्ण योजना बनाउनू !
STOCK MARKET

नेप्सेको अस्थिरताले चिन्तित हुनुहुन्छ ? भावनात्मक निर्णय लिदै नलिनू, विवेकपूर्ण योजना बनाउनू !

काठमाण्डौ । फागुन र चैत महिना नेपाली सेयर बजारका लागि उतारचढावपूर्ण रह्यो। नेप्से बढेर २८९० को विन्दूमा पुगेर माथि उक्लिन खोजेको बजार एकाएक तल झर्न थालेको थियो । दुई साताको अवधिमा २०० अंकभन्दा बढीले घटेर नेप्से परिसूचक २६९७ को विन्दूमा सीमित भइसकेको छ ।  राजावादीहरुको सम्भावित आन्दोलन, त्यसको प्रतिवादमा गणतन्त्रवादीहरुले राखेको प्रदर्शन लगायतका कारण राजनीतिक अस्थिरता...

तीन कारोबारदेखि नेप्सेलाई ५० दिने मूभिङ  एभरेज रेखामा टेवा, होला त रिभर्सल ?
STOCK MARKET

तीन कारोबारदेखि नेप्सेलाई ५० दिने मूभिङ एभरेज रेखामा टेवा, होला त रिभर्सल ?

काठमाण्डौ । नेप्से आज २७ सयको विन्दुबाट तल खसेर २६ सयको लाइनमा चलेको छ । आज बजार सामन्य अंकले घट्दा कारोबार पनि ४ अर्ब ३४ करोडमा सीमित बनेको छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा पछिल्लो तीन कारोबारमा ५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको देखिन्छ ।  यद्यपी यो रेखामा सपोर्ट लिएको बजारको आगामी दिशा कस्तो भन्ने विषयमा भने अहिले नै कुनै पनि इन्डिकेटरबाट प्रष्ट देखिदैन । बजारमा आज २...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा आज ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २२ करोड ३७ लाखको खरिद भएको छ भने २४ करोड ९५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १८ करोड ८२ लाखको खरिद भएको छ भने १६ करोड ७६ लाखको बिक्री भएको छ ।

प्रतिकित्ता ५४१ मा कारोबार भईरहेको शिवम् सिमेन्टको सेयर एकाएक ५०० मा कसरी भयो कारोबार ? यस्तो छ कारण
STOCK MARKET

प्रतिकित्ता ५४१ मा कारोबार भईरहेको शिवम् सिमेन्टको सेयर एकाएक ५०० मा कसरी भयो कारोबार ? यस्तो छ कारण

काठमाण्डौ । मंगलबारको सेयर कारोबारमा शिवम् सिमेन्टको सेयर प्रतिकित्ता ५४९ मा खुलेको थियो भने अन्तयमा ५३९ रुपैयाँमा बन्द भयो । दिनभरको न्यून विन्दु ५३८ रुपैयाँ रह्यो भने उच्च मूल्य ५४९ रुपैयाँ रह्यो । तर दिनभरको कारोबारमा यो कम्पनीको ४ हजार ६३ कित्ता सेयर एकाएक प्रतिकित्ता ५०० रुपैयाँमा विन्डोमा देखिएपछि लगानीकर्ता अचम्ममा परे ।  

बुधबारदेखि नेप्से सीईओको अन्तर्वार्ता हुँदै, अधिकांशको अनुभवको सर्टिफिकेट नक्कली भएको आशंका
STOCK MARKET

बुधबारदेखि नेप्से सीईओको अन्तर्वार्ता हुँदै, अधिकांशको अनुभवको सर्टिफिकेट नक्कली भएको आशंका

काठमाण्डौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत ( सीईओ )पदको लागि नेपाल सरकारले अघिल्लो साता पाँच जनाको नाम सर्ट लिष्ट गरको थियो । सीईओ पदका लागि १० जनाको आवेदन परेकोमा योग्यताको आधारमा पाँचजनाको नाम मात्रै छनोट समितिले सर्ट लिष्टिङग गरेको थियो ।  सर्टलिस्टमा चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए ।...

दुई हाईड्रो कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?
STOCK MARKET

दुई हाईड्रो कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?

काठमाण्डौ । दुई हाईड्रो कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन् । आरती पावर कम्पनी र मेवा डेभलोपर्स लिमिटेडले आईपीओ जारी गर्न बोर्डमा फागुन ९ गते निवेदन दिएका हुन् ।  आरती पावरले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३६ लाख कित्ता र मेवा डेभलोपर्सले १ करोड १२ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् ।  

१८ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
STOCK MARKET

१८ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौं । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.१० अंकले घटेर २६९७.५९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीकमो ७७ लाख ७१ हजार ६३३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५४ प्रतिशतले घटेको छ । आज ९...

नेप्से परिसूचक २७ सय विन्दु तल, कारोबार १ अर्ब बढीले घट्यो
STOCK MARKET

नेप्से परिसूचक २७ सय विन्दु तल, कारोबार १ अर्ब बढीले घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर ४ अर्ब ३४...

हङकङको सेयर बजार ३ वर्षकै उच्च, अन्य एशियाली बजारको अवस्था कस्तो ?
STOCK MARKET

हङकङको सेयर बजार ३ वर्षकै उच्च, अन्य एशियाली बजारको अवस्था कस्तो ?

काठमाण्डौ । हङकङको सेयर बजार ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । आज एशियाली बजारहरुमध्ये सर्वाधिक वृद्धि हुँदै हङकङको सेयरबजार मापक इन्डेक्स हाङसेङले यो उपलब्धि हासिल गरेको हो ।  चीनको परिदृश्यमा देखिएको सकारात्मक संकेत र हालै प्रकाशित भएको ताजा आँकडा र चिनियाँ सरकारले उपभोग बढाउन गरेको प्रतिबद्धताका कारण लगानीकर्ता उत्साहित हुँदा हङकङको सेयर बजारमा सुधार आएको हो ।  

सुपरमाई हाईड्रोपावरको सञ्चालकमा शाह नियुक्त
STOCK MARKET

सुपरमाई हाईड्रोपावरको सञ्चालकमा शाह नियुक्त

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिप्ती शाह नियुक्त भएकी छन् । चैत ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाहलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

प्रभु महालक्ष्मी लाइफको २.७४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफको २.७४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । 

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि आईपीओ निष्कासन गरेको थियो।मागभन्दा बढी सेयर खरिदका लागि आवेदन परेकाले आज आईपीओ निष्कासन तथा बिक्री आवेदन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो जारी पूँजी ८०...

सर्वसाधारणका लागि कुमारी बैंकको २.८७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि कुमारी बैंकको २.८७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

अपर हेवाखोला हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव
STOCK MARKET

अपर हेवाखोला हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आगामी चैत २२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । चैत ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीको हाल कायम चुक्तापूँजी ५० करोडको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

कुमारी बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.