एक वर्ष अवधि नपुग्दै राजीनामा दिने तयारीमा जापानी प्रधानमन्त्री शिगेरु इसिबा
काठमाण्डौ । जापानका प्रधानमन्त्री शिगेरु इसिबा आगामी महिनाको अन्त्यसम्ममा राजीनामा दिने तयारी गरेका छन् । इसिबाको नेतृत्वमा भएको निर्वाचनमा पराजयपछि सत्तारूढ दलले माथिल्लो सदनमा बहुमत गुमाएको छ। जसका कारण उनले राजीना दिन लागेको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् । यो पराजयको केही दिनमै इसिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक व्यापार सम्झौता घोषणा गरेका...

