अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै हुनुहुन्छ।सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूले निर्वाह गर्नुपर्ने भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले बैंकका सीईओहरूलाई छलफलमा...

