अब एन्ड्रोइड र आईफोनबीच क्षणभरमै फोटो र भिडियोहरू ट्रान्सफर गर्न सकिने
काठमाण्डौ । गुगलले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूलाई आईफोनमा फोटो ट्रान्सफर गर्न सजिलो बनाएको छ। अब एप्पलको एयरड्रप जस्तै गुगलको क्विक सेयर प्रयोग गरेर एन्ड्रोइड फोनबाट आईफोनमा फोटो सेयर गर्न सकिन्छ।यो सुविधा पहिले पिक्सेल १० सिरिजमा उपलब्ध हुनेछ र पछि अन्य कम्पनीका एन्ड्रोइड स्मार्टफोनमा पनि ल्याइनेछ । एन्ड्रोइड फोनमा क्विक सेयर अन गर्नु पर्छ र एयरड्रप जस्तै...

