इतिहासले मात्रै पुग्दैन, क्षमता र सक्रियता पनि चाहिन्छः ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विगतको इतिहास र योगदान मात्रै मूल्याङ्कनको आधार नहुने बताएका छन्। अब जिम्मेवारी पाउने र त्यसमा टिकिरहने आधारमा क्षमता, सक्रियता र व्यवहारिक परिणामसमेत हेरिने उनले बताएका हुन्।सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जिम्मेवारी...

