संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
काठमाण्डौ । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ।कम्पनीले ‘संविधान दिवस अफर २०८३’ अन्तर्गत अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराउने जनाएको छ।अनलिमिटेड लाइट ४९९ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध हुनेछ। यसअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डेटा...

