लाभांश प्रस्तावसहित निफ्राले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
ले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले सभा असोज २३ गते शुक्रबार अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतलीमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो । सभाले प्रस्तावित कायम चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत...

