सोमबार, फाल्गुन १२,२०८१ 01:26:11
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 01:26:11
बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको भने घट्यो
NEWS

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको भने घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंसिर ३० गते राति १२ बजेदेखि लागू हुनेगरी  पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।  इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँ बढेको र डिजेलमा प्रतिलिटर १.४८ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.