राष्ट्रियसभामा उठ्यो सुस्ता सीमा विवाद, कूटनीतिक पहलमार्फत समाधान खोज्न माग
काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपको विषय राष्ट्रियसभामा उठेको छ।सोमबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पूजा चौधरीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा नेपाली भूमिमा निर्माण भइरहेको अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काउन थालेपछि विवाद उत्पन्न भएको भन्दै सरकारको...

