सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज २२ गते काठमाण्डौको गैरीधारामा रहेको एलिस रिसेप्सनमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने...

