अभ्यास कि अपराध ? उधारो कारोबारले बजारलाई कानुनी संकटमा धकेल्यो
TRENDING
काठमाण्डौ । दैनिक पहिरो व्यहोेरिरहेको बजारको समस्या समाधानको आश्वासन अर्थमन्त्रीबाट पाएपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ । सोमबार बिहान अर्थमन्त्रीले स्टक ब्रोकरहरुलाई बोलाएर सिंहदरबारमै आधाघण्टा छलफल गरेका थिए । सो क्रममा स्टक ब्रोकरहरुले बजारको समस्या राख्दै लगानीकर्ताहरुमा त्रास सिर्जना भएको र विभिन्न कारणले मनोबल कमजोर भएकोले सरकारले त्यसलाई समयमै...
काठमाण्डौ । मौसम प्रतिकूलताका कारण तीन हप्तादेखि अवरुद्ध ताप्लेजुङको सुकेटार विमानस्थलको उडान सोमबारदेखि पुनः सुचारु भएको छ।सोमबारको उडानले काठमाण्डौबाट १३ यात्रु लिएर ताप्लेजुङ पुगेको थियो भने फर्किँदा ११ यात्रु बोकेर गएका थिए।
काठमाण्डौ । रास्वपा नेतृत्वको सरकार बनेपछि साढे ४ खर्ब बढी गुमाएको सेयर बजारको समस्या सम्बोधनका लागि चौतर्फी दवाबपछि बल्ल अर्थमन्त्रीले तदारुकता देखाएका छन् । उनले सोमबार स्टक ब्रोकरहरुलाई बोलाएर आधाघण्टा मन्त्रालयमै छलफल गरेका हुन् । सो क्रममा बजार निरन्तर घट्ने कारण र समस्याहरु, ती समस्या समाधानका लागि गर्न सकिने उपायहरु लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
काठमाण्डौ । सेयर ब्रोकरहरुले लगानीकर्ताहरुलाई आगामी बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराइने घोषणा गरेका छन् । ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले केहीबेरअघि एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो ।
काठमाण्डौ । नेपालको पूँजीबजारमा ठूलो अपेक्षासहित ल्याइएको मार्जिन ट्रेडिङ व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबारसम्बन्धी निर्देशिका लागू गरिसके सार्वजनिक घोषणा गरे पनि त्यसको व्यवहारिक कार्यान्वयनका लागि आवश्यक कार्यविधि नबन्दा व्यवस्था अन्योलमै परेको हो।सेबोनले उक्त निर्देशिका लागू गर्दै २०८२ फागुन १ गतेदेखि...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व सफलता हाल लागेको छ । जनताले रास्वपालाई दुईतिहाई बहुमत नजिकको मत दिएका छन् । योसँगै अब ५ वर्षसम्म(पूरा कार्यकाल) रास्वपाले सरकार चलाउनेछ । स्थिर सरकार र उसले बनाउने नीति समेत स्थिर हुने निश्चित भएपछि सेयर बजारले प्रतिक्रिया स्वरुप राजनीतिक परिणाम र नयाँ कोर्स करेक्सनलाई भव्य...
काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो । अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी...
काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जेनजी प्रदर्शनका कारण सिर्जित परिस्थिति साम्य नहुन्जेलसम्मका लागि धितोपत्र दलाल व्यवसायीहरुले सेवा प्रवाह गर्ने सम्पूर्ण सेवाहरु रोक्ने निर्णय गरेको छ । एशोसिएसनले एक विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो । ‘जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएको कर्फ्यु आदेशले उपत्यकाका विभिन्न स्थानहरु हुँदै रिंग रोडभित्र...
काठमाण्डौ । सोमबार स्टक ब्रोकर एसोसियसन अफ नेपालका पदाधिकारीहरुले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेका छन् । सो भेटमा धितोपत्र दलाल व्यबसायिहरुले विभिन्न माग समेत राखेका छन् । जसमा हाल कायम रहेको चूक्तापूँजी बढाउने समय सीमा थप गर्नुपर्ने जस्ता माग राखिएका छन् । हाल ८ वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्यायता पनि पुराना ब्रोकरहरुमा...
काठमाण्डौ। आर्थिक वर्ष २०८१-८२ को बजेटका लागि स्टक ब्रोकर एसोसियसन अफ नेपालले १२ बुँदे सृुझाव दिएको छ । संघले अर्थ मन्त्रालयन बजेट महाशाखा,पूँजी बजार उपसमितिमार्फत सुझाव दिएको हो । संघले लगानीकर्ताहरुलाई लाग्दै आएको कर तीन तहमा विभागजन गर्दै दफा ९२ बमोजिम अन्तिम कर निधारण गर्न माग गरेको छ । यस्तै समयमा नै सेयर हस्तान्त्रण हुन नसकेको खण्डमा अक्सन बजार मार्फत क्लोज आउटको...
काठमाण्डौ । सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका नवनर्वाचित निर्वाचित पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका छन् । काठमाण्डौको लाजिम्पाटमा अवस्थित र्याडिसन होटलमा बिहिबार आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेका हुन् । यस्तै उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीरुहलाई नेतृत्व हस्तान्तरण समेत...
काठमाण्डौ । नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकालले बाजी मारेका छन् । ढकालले १ मतको अन्तरले राजकुमार तिमिल्सिनालाई हराउँदै एशोसिएसनको अध्यक्षमा बाजी मारेका हुन् ।
काठमाण्डौ । सहमतिको प्रयास बिफल भएसँगै नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालमा नेतृत्व चुन्नका लागि मतदान प्रक्रिया सुरु भएको छ । काठमाण्डौको बानेश्वरस्थित एक होटलमा आज दिउँसो ३ बजेदेखि मतदानको प्रक्रिया सुरु भएको हो । नयाँ र पुरानाहरुले खोलेका दुई संगठनको औपचारिक मर्जर भएपछि एकबद्ध बनेका ब्रोकरहरुले नयाँ नेतृत्व चुन्ने...
काठमाण्डौ । ब्रोकरहरुको छाता संगठन,स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचन यही मंसिर २० गते हुँदैछ । यसपटकको निर्वाचनमा पनि महाभिडन्त हुने पक्का पक्की जस्तै भएको छ । पछिल्लोपटक २ ब्रोकर एसोसियसन सौहार्द रुपमा एक भएता पनि नयाँ कार्यसमिति चयनमा भने घम्साघम्सी नै हुने निश्चित जस्तै देखिएको छ । खासगरि दुई ब्रोकर संगठन एक भएर अगाडी बढेता पनि नयाँ कार्यसमिति र अध्यक्ष...
काठमाण्डौ । लामो इतिहास बोकेको स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको २९ औं वार्षिक साधारण सभा यहि मंसिर २० गते आयोजना हुने भएको छ । उक्त सभा बानेश्वरमा रहेको दि एभरेष्ट होटलमा आयोजना हुनेछ । सभामा २ वर्षको लागि ९ जना सदस्य सम्मिलित नयाँ कार्यसमिति चयन हुने स्टक ब्रोकर्श एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले जनाकारी दिए ।
काठमाण्डौ । देशका दुईवटा ब्रोकर संघ एक आपसमा मर्जरमा जाने भएका छन्। स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसीएशन नेपाल एक आपसमा मर्ज हुन लागेका हुन् ।
काठमाण्डौ । ब्रोकरहरुले ल्याउने भनिएको आफ्नै टिएमएस पनि लामो समयदेखि अलपत्र परेको छ । चाँडै आउने भनिएको ब्रोकरहरुको टिएमएस काम सुरु भएको तीनवर्षसम्म पनि आउन सकेको छैन । ब्रोकरहरुले टिएमएस ल्याएपछि नेप्सेको टिएमएसबाट औधी दुःख पाएका आफूहरुले केही भए पनि राहात पाउने कतिपय लगानीकर्ताको अपेक्षा थियो । तर, ब्रोकरहरुले ल्याउने भनिएको टिएमएसको हालत पनि भद्रगोलमै गएर...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.