बुधबार, माघ ९,२०८१ 06:42:13
IME remit
  • बुधबार, माघ ९,२०८१ 06:42:14
२ लाख लिएर सेयर बजार छिरेका बानियाँले यसरी बनाए पाँच वर्षमा ठमेलमा घर, भन्छन् ‘पारिवारिक सहयोग मुख्य कारण’
STOCK MARKET

२ लाख लिएर सेयर बजार छिरेका बानियाँले यसरी बनाए पाँच वर्षमा ठमेलमा घर, भन्छन् ‘पारिवारिक सहयोग मुख्य कारण’

काठमाण्डौ । यदि पैसा कमाउने हो भने हरेक पेशामा अन्यले भन्दा केही भिन्न तरिकाले चल्नुपर्छ । सेयर बजार त झनै चुनौतीको ठाँउ हो । समय–समयमा परिवर्तन भईरहने सरकारी नीति र अस्थिर सरकारले लगानीकर्ताहरुलाई प्रभाव पारिरहेको हुन्छ । भनिन्छ पूँजीबजारमा ५–१० प्रतिशत मात्रै लगानीकर्ता सफल हुन्छन् ।  यो ५–१० प्रतिशतभित्र पर्न बजारको अवस्थाले साथ दिनुका साथै लगानीकर्ताको आफ्नो खुबी...

नेपाल प्रहरीमा भिड्न हिडेका हरि बि.सि अभिकर्ता पेशामा जम्दै, वार्षिक १०–१२ लाखको कमाई
INSURANCE

नेपाल प्रहरीमा भिड्न हिडेका हरि बि.सि अभिकर्ता पेशामा जम्दै, वार्षिक १०–१२ लाखको कमाई

काठमाण्डौ । सुखमय अनि सन्तोषदायी जीवन जीउने सपना सबैको हुन्छ । आफुले गरेको निर्णयले भविष्य उज्ज्वल होस् भन्ने चाहपनि सबैमा हुन्छ ।  हामी भविष्यमा एकथरी बन्ने सपना राख्छौं । प्रयास गरेतापनि कहिलेकाही भाग्यले साथ नदिंदा आफुले बोकेको सपना साकार नहुन वा लक्ष्य पुरा नहुन सक्छ । तर कहिलेकाही भविष्यमा एकथरी बनेर आफ्नो भविष्य उज्ज्वल बनाउने सपना बुन्दाबुन्दै पनि अर्कोथरी...

नेपालको सेयर बजारलाई विश्वकै सस्तो ठान्छन् गौतम, 'हड्बडाएर किनबेच गर्दा डूबिन्छ'
STOCK MARKET

नेपालको सेयर बजारलाई विश्वकै सस्तो ठान्छन् गौतम, 'हड्बडाएर किनबेच गर्दा डूबिन्छ'

काठमाण्डौ । खोलाले एउटा ढुङ्गा बगाउँदै–बगाउँदै लान्छ । धेरैपटक ठोक्किएपछि त्यो काम लाग्ने बस्तु सम्झिएर मानिसले टिपेर लान्छन् । सेयर बजार पनि एउटा त्यस्तो ठाउँ हो, जहाँ मानिसले धेरैपटक ठोक्किएर, घाटा व्यहोरेर बजारलाई बुझ्छन र कमाउने बाटो पनि थाहा पाउँछन् ।  पछिल्ला दिनहरुमा सेयर बजारले राम्रै गति लिँदैछ  । बजार बढ्दै जाँदा नयाँ तथा पुराना लगानीकर्ताहरु सक्रिय हुन्छन् ।...

लाखको लगानीलाई करोड बनाएका पुरुषोत्तम कँडेल, भन्छन्-'अब बुल सुरु हुन्छ, लगानीकर्ताका कालोदिन सकिए'
STOCK MARKET

लाखको लगानीलाई करोड बनाएका पुरुषोत्तम कँडेल, भन्छन्-'अब बुल सुरु हुन्छ, लगानीकर्ताका कालोदिन सकिए'

काठमाण्डौ । सेयर बजारमा अहिले लाखौं युवा लगानीकर्ता भेटिन्छन् । यहि पेशालाई आफ्नो दिनचर्या बनाउने र यसबाट राम्रै आम्दानी गर्नेको जमात पनि बजारमा प्रशस्तै छ । पूँजीबजार चल्न जान्नेका लागि सम्पत्ति आर्जन गर्ने उर्वरभूमि पनि हो । यसको एक ज्वलन्त उदाहरण हुन् पुरुषोत्तम कँडेल ।  सेयर बजारमा सक्रिय कँडेल कारोबारमा मात्रै नभएर बेला–बेला हुने लगानीकर्ता हकहितका आन्दोलनमा पनि...

विदेशमै बसेर नेपालीको बीमा गराउँदै अभिकर्ता पुष्पा अधिकारी, मासिक २–३ लाख सम्मको कमाई
INSURANCE

विदेशमै बसेर नेपालीको बीमा गराउँदै अभिकर्ता पुष्पा अधिकारी, मासिक २–३ लाख सम्मको कमाई

काठमाण्डौ । झट्ट सुन्दा बीमा अभिकर्ता ‘एजेन्ट’ भन्ने बित्तिकै तपाईको दिमागमा के आउँछ ? सामान्य बुझाई तथा नेपाली समाजको दृष्टिकोणबाट एजेन्ट अर्थात दलाल भन्ने बित्तिकै ठगी गर्ने व्यक्ति वा झुटो कुराको खेती गरी आर्थिक लाभ लिने व्यक्ति हो भन्ने गलत बुझाई छ ।  बीमा क्षेत्रमा पनि बीमा अभिकर्ताहरुलाई एजेन्टको रुपमा लिइन्छ । अर्थात् बीमा कम्पनीले आफ्ना उत्पादन बिक्री गर्ने तथा...

रतन टाटाको दाहिने हातको सफलताको कथा: इन्टर्न देखि सीइओसम्मको यात्रा, तलब नै थाप्छन् सय करोड भारु
विश्व अर्थतन्त्र

रतन टाटाको दाहिने हातको सफलताको कथा: इन्टर्न देखि सीइओसम्मको यात्रा, तलब नै थाप्छन् सय करोड भारु

काठमाण्डौ । भारतीय उद्योगी तथा टाटा सनका अध्यक्ष रतन टाटासँग एकदमै नजिकका एन चन्द्रशेखरनको हातमा अहिले टाटा ग्रुपको बागडोर रहेको छ ।  विगत ७ वर्षदेखि एन चन्द्रशेखरन भारतको दिग्गज कम्पनी टाटा ग्रुपको नेतृत्व गरिरहेका छन् । रतन टाटाले चन्द्रशेखरनमाथि गरेको भरोसामाथि उनी खरो उत्रिएका छन् । चन्द्रशेखरनले टाटा कम्पनीलाई १२८ अर्ब डलरबराबर मूल्य भएको कम्पनीको रुपमा उभ्याएका...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.