नीतिगत सहजता र राजनीति सङ्ग्लिएसँगै बजार बुलिस बाटोमा कुद्ने तयारीमा
काठमाण्डौ । ‘जेनजी आन्दोलन’ का कारण २४ सय बिन्दु आसपाससम्म झरेको सेयरबजार पछिल्ला केही दिनयता क्रमिक उकालो यात्रामा उत्रिएको छ । राजनीतिक वातावरण केही हदसम्म सहज बन्दै जाँदा पूँजीबजारले पुनः लय समाउन थालेको देखिन्छ।नेप्से परिसूचक, जुन केही हप्ताअघि तल्लो विन्दुसम्म झरेको थियो, अहिले २६ सय बिन्दुमाथि स्थापित भएको छ। देशको राजनीतिमा सम्भावित स्थिरताका संकेत देखिएसँगै...

