तारागाँउ रिजेन्सी होटल्सको आम्दानी र नाफामा सामान्य वृद्धि
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको आम्दानी र नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म ७७ करोड ३४ लाख रुपैयाँबराबर आम्दानी...