अप्पर स्याङ्गे हाईड्रोको साधारण सभा असोजमा, सेयरधनीलाई छैन लाभांश
काठमाण्डौ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आगामी असोजमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आठौं साधारण सभा असोज १८ गते काठमाण्डौको चप्पल कारखानामा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेमा बिहान १० बजेदेखि सुरु हुनेछ ।कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांशको निर्णय...