चिलिमे जलविद्युतद्वारा ६७.९५ करोड खुद नाफा आर्जन
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१५ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले ८५ करोड ८५ लाख रुपैयाँबराबरको...