सोमबार, आश्विन ५,२०८३ 11:26:20
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 11:26:20
Bizshala
Global IME Bank Limited

चिलिमे जलविद्युतको १०% बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

चिलिमे जलविद्युतको १०% बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
New Office

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत पुस २० गते सम्पन्न कम्पनीको २७ औँ वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर फागुन ३ गतेदेखि अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको छ।  

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने सेयर अभौतिकीकरण भएपश्चात हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.