CIT

सीआईटीको ‘कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष’का सहभागीलाई बचतमा १.५% थप प्रतिफल

1656228440cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ।  कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।  २०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट १.५ प्रतिशतका दरले थप...

रिक्स/रिवार्ड रेसियो: सीआईटीको सेयरमूल्यमा अब कति ‘रिक्स’ कति ‘रिवार्ड’ ? (प्राविधिक विश्लेषणसहित)

1654422450CIT-fibo.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले २०४७ साल चैत ४ मा स्थापित भएको कम्पनी हो, नागरिक लगानी कोष (सीआईटी)। यो कम्पनीले औपचारिक रुपमा काम भने १ माघ २०४८ बाट सुुरु गरेको थियो। यो कम्पनीमा आमसर्वसाधारणले स्वेच्छाले पैसा जम्मा गरेर पेन्सनको सुविधा लिन सक्छन्।  आधारभूत पक्ष चालु आर्थिक...

सीआईटीको नाफा रु. ६१.६६ करोड, जगेडामा ५३.०७%को बढोत्तरी

1652330141cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सीआईटीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४.१४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा सीआईटीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  सीआईटीको...

1662798070ADBL-ad-ver-1.gif

अर्थमन्त्री भन्छन्–‘बजारबाट पैसा कता हराइरहेको छ ? म खोज्दैछु’

164760021327559785811421428432954563816732411366860856n.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा नागरिक लगानी कोष (सीआईटी) ले भूमिका खेल्न सक्ने बताएका छन्। आज नयाँबानेश्वरमा नागरिक लगानी कोषको ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘अहिलेको देशमा १७ खर्बदेखि २० खर्ब रुपैयाँ लगानीको खाँचो छ’, उनले भने, ‘नागरिक...

नागरिक लगानी कोषको नाफा २०.७३%ले बढ्यो, ईपीएस कति ?

1644737058cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सीआईटीले ३८ करोड ९४ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा सीआईटीले ३२ करोड २५ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २०.७३...

नागरिक लगानी कोषको सवा ३ लाख बढी कित्ता सेयर लिलामीमा

1643257866cit.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को सवा ३ लाख बढी कित्ता सेयर आज माघ १३ गतेबाट लिलामीमा राखिएको छ।  नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्।&n...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सेयर बजारमा नागरिक लगानी कोषको आगामी यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

1639738557cit-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये आमलगानीकर्ताले चासो दिने कम्पनीमा नागरिक लगानी कोष (सीआईटी) पनि एउटा हो। सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले २०४७ साल चैत ४ गते स्थापित सीआईटीले औपचारिक रुपमा काम भने २०४८ माघ १ गतेबाट सुुरु गरेको थियो। २०७६ आसारबाट सीआईटीले सर्वसाधारणका...

यी दुई दिन नागरिक लगानी कोषको सम्पूर्ण कारोबार बन्द रहने

1639711235cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबार आउँदो साता २ दिन बन्द हुने भएको छ।  आउँदो साता आइतबार (पुस ४ गते) र सोमबार (पुस ५ गते) कोषको केन्द्रीय कार्यालय  र शाखा कार्यालयहरुले प्रदान गर्दै आएका सम्पूर्ण कारोबार बन्द हुने भएको हो।  कोषको भुरानो भवनमा रहेको डाटा सेन्टर नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण...

नागरिक लगानी कोषका सहभागी र कर्मचारीलाई अन्नपूर्ण न्युरो अस्पतालमा विशेष छुट

1639660188citneuro-hospita-1.jpg
काठमाडौ । नागरिक लगानी कोषका सहभागी र कर्मचारीहरुले अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्समा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।  छुट उपलब्ध गराउने सम्बन्धमा नागरिक लगानी कोष र अन्नपूर्ण न्युरो अस्पतालबीच बिहीबार सम्झौता सम्पन्न भएको हो। सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका...

भविष्यका लागि बचत: सीआईटी वा एसएसएफमा आबद्ध हुँदा पाइन्छन् यस्ता सेवासुविधा

1638853537logo.png
– अनन्त्य सुन्दर काठमाण्डौ । अवकाशपछिको जीवन सुखमय होस् भन्ने चाहना कसको हुँदैन र ? यससँगै छोराछोरीको भविष्य उज्ज्वल पार्ने र भविष्यमा छोराछोरीमाथि बोझ बन्न नचाहने सोच पनि धेरैको हुन्छ। यी सोच र चाहना तबमात्रै पूरा हुन्छन्, जब जागिरको सुरुआतदेखि नै मानिसले बचतको बानी विकास गर्छ।  हाल नेपालमा पनि कर्मचारीहरुका लागि सञ्चय कोष...

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

16385207052.jpg
काठमाण्डौ। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ। उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध...

नागरिक लगानी कोषद्वारा रु. १.६८ करोड कोभिड मृत्यु भुक्तानी

1637737134Cit-check-hastantaran.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ।  कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने...

नागरिक लगानी कोषद्वारा अध्यक्ष प्राडा भट्टराईको बिदाइ

1637489807bidai1.jpg
काठमाण्डौ। नागरिक लगानी कोषका अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई कोषले बिदाइ गरेको छ।  कोषका अध्यक्ष प्राडा भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो। उमेर हदका कारण अर्थ मन्त्रालयको कात्तिक २८ को पत्रअनुसार प्राडा भट्टराईको पदावधि समाप्त भएको हो।  बिदाइ कार्यक्रममा प्राडा...

सीआईटीका कर्मचारी र योगदानकर्तालाई आरोग्य डाइग्नोस्टिकमा विशेष छुट

16304933021.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)का कर्मचारी र विभिन्न योजनाका योगदानकर्ताहरुले नयाँबानेश्वरस्थित आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा सेवा लिएबापत छुट पाउने भएका छन्।  छुट प्रदान गर्ने सम्बन्धमा सीआईटी र आरोग्यबीच बुधबार सम्झौता भएको हो। सम्झौतापत्रमा सीआईटीका कार्यकारी निर्देशक रमण नेपाल...

सीआईटीको वार्षिक साधारणसभाबाट १७.८९% लाभांश पारित, यस्तो छ वित्तीय प्रगति

16252272532.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन भएको छ।  सीआईटीको आज सम्पन्न २६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ९ प्रतिशत बोसन सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। सीआईटी...

भर्खरै

getty Image

फूटबल स्टार एमबापे: एकैसिजनको कमाई १३ करोड डलरदेखि दान गर्न पनि उत्तिकै उदार

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने