बीमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन
काठमाण्डौ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी आवश्यक सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
TRENDING
काठमाण्डौ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी आवश्यक सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
काठमाण्डौ । सरकारले अध्यादेशमार्फत विभिन्न मन्त्रालयअन्तर्गत गरिएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीहरू पदमुक्त भएका छन्।निर्णयअनुसार कर्मचारी सञ्चय कोषका अध्यक्ष भूपाल वराल, सदस्यहरू डा. धनिराम शर्मा, इश्वर कार्की, विनोद थापा, प्रा.डा. तारा प्रसाद भूसाल, देवेन्द्र रमण खनाल तथा प्रशासक जितेन्द्र धिताल...
काठमाण्डौ । सरकारले पूँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको जनाएको छ । अर्थमन्त्रालयले आज श्वेतपत्र सार्वजनिक गर्दै पूँजीबजारको दायरा फराकिलो बनाउनुपर्ने आवश्यक रहेको उल्लेख गरेको छ ।
काठमाण्डौ । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीका लागि उपलब्ध हुँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ। इन्धन संकटको हालको अवस्थालाई मध्यनजर गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन सुविधा कटौती गर्ने निर्णय गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आपूर्ति असन्तुलन तथा चालु आर्थिक वर्षमा अपेक्षित...
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि ३ करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा–छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा...
काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसै क्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् ।...
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्। नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए ।
काठमाण्डौ । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक...
काठमाण्डौ । अर्थ मन्त्रालयले १ सय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१...
काठमाण्डौ । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी नरेन्द्र रानालाई दिइएको छ । उनी २ महिनाअघि भरतपुर महानगरको प्रमुख प्रशासकिय अधिकृतबाट अर्थमा सुरुवा भएका थिए । त्यस्तै, प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्य सरुवा भएका छन् । मन्त्रालयले नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा...
काठमाण्डौ । सरकारले पूँजी जुटाउनने उदेश्यसहित यहि वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डको आयोजनमा हुन लागेको यस सम्मेलनमा अन्तराष्ट्रिय लगानीकर्ताहरु उपस्थित हुनेछन् । तर पूँजीबजारका स्वदेशी लगानीकर्ताहरु भने लामो समयदेखि घटिरहेको सेयर बजारलाई बेवास्ता गर्दै सरकारले गर्न गईरहेको लगानी सम्मेलनमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सेयर बजार घटे...
काठमाण्डौ । आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उप महानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई सरकारले सरूवा गरेको छ। चैत ८ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट बराल र भट्टराईलाई सुरूवा गरिएको हो। बराललाई वन तथा वातावरण मन्त्रालयमा सरूवा गरिएको हो । महानिर्देशक बरारलाई दुई महिना नबित्दै सुरुवा गरिएको छ । उनलाई गत माघ १९ गतेको निर्णयबाट आन्तरिक राजस्व विभागको...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अर्थमन्त्रालयको निर्देशन लत्याई भित्रभित्रै दुई पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्ने प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महत र अर्थसचिव डा. कृष्णहरि पुष्करले पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउन आवश्यक नरहेको बताउँदै पुँजी बृद्धि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन...
काठमाण्डौ । अर्थमन्त्रालयले चासो नदिएपछि सेयर कारोबार गर्दा लगानीकर्ताहरुले ब्रोकरलाई तिर्दै आएको चर्को कमिसन तत्कालका लागि नघट्ने देखिएको छ । अर्थमन्त्रालयका अधिकारीहरु लाखौं लगानीकर्ताहरुको हितलाई बिर्सिएर सीमित संख्याका ब्रोकरहरुको हितमा मात्र केन्द्रीत हुँदा ब्रोकर कमिसन घटाउने गरी अन्तिम अवस्थामा पुगेको तयारी समेत तुहिएको छ । अब ब्रोकर कमिसन तत्काल घट्ने...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.