बिहीबार, कार्तिक २६,२०८३ 03:21:30
  • बिहीबार, कार्तिक २६,२०८३ 03:21:30
माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव
विश्व अर्थतन्त्र

माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टपछि गुगलले पनि खर्च कटौती गर्ने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्न आर्थिक सुविधासहितको प्रस्ताव गरेको छ ।गुगलको मातृ कम्पनी अल्फाबेटले क्यानडा, फ्रान्स, जर्मनी, जापान र स्विट्जरल्यान्डका केही कर्मचारीका लागि गत जुनदेखि स्वेच्छिक बहिर्गमन कार्यक्रम सञ्चालन गरेको हो ।  

एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो
विश्व अर्थतन्त्र

एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानी र त्यसले मुख्य व्यवसायमा पारेको प्रभावप्रति लगानीकर्ता सशङ्कित भएपछि गुगलको मातृ कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ।अमेरिकी सेयर बजारमा अल्फाबेटको सेयर मूल्य झन्डै १३ प्रतिशतले घटेर ६ महिनायताकै न्यून विन्दुमा पुगेको हो। यससँगै कम्पनीको बजार पुँजीकरण एक दिनअघि ३.९७ ट्रिलियन डलर...

गुगलले ल्यायो ‘जेमिनी ४ आर्गन’, कोडिङ र साइबर सुरक्षामा ठूलो छलाङ
Capital Market

गुगलले ल्यायो ‘जेमिनी ४ आर्गन’, कोडिङ र साइबर सुरक्षामा ठूलो छलाङ

गुगलले कसरी गर्छ आम्दानी ? थाहा पाउनुहोस् !
NEWS

गुगलले कसरी गर्छ आम्दानी ? थाहा पाउनुहोस् !

काठमाडौ। गुगल एक विश्व प्रसिद्ध प्रविधि कम्पनी हो जसका विभिन्न सेवाहरु विश्वका करोडौं मानिसले प्रयोग गर्दछन्। प्रविधिका धेरै क्षेत्र छन्। यी सबै इन्जिन संसारमा गुगलकै कमाल हुन्। गुगलका सर्च इन्जिन तथा एन्ड्रोइड अपरेटिङ सिस्टम जस्ता सेवाहरुबाट संसारका धेरै मानिस लाभान्वित हुँदै आएका छन्। गुगलका यी धेरै लोकप्रिय सेवाहरु निःशुल्क रुपमा उपलब्ध छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.