सुनचाँदीमा फेरि उछाल: युद्धको जोखिम र सस्तोमा किन्ने होडबीच अब कता जान्छ मूल्य ?
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ। युद्ध र ऊर्जा आपूर्तिको अनिश्चितता कायम रहेका बेला घटेको मूल्यमा खरिद गर्ने लगानीकर्ता सक्रिय भएपछि बहुमूल्य धातुको बजारमा सुधार देखिएको हो। यद्यपि, पछिल्लो उछालले निरन्तर तेजीको संकेत दिन्छ वा केही दिनको पुनरुत्थान मात्रै हो भन्ने प्रश्न अझै खुला छ।गोल्डप्राइसको पछिल्लो विवरणअनुसार शुक्रबार,...

