नेपालमा HUAWEI को Watch GT 6 Series सार्वजनिक
काठमाण्डौ । Huawei ले नेपालमा आफ्नो नयाँ Huawei Watch GT 6 Series औपचारिक रूपमा सार्वजनिक गरेको छ । जसअन्तर्गत Huawei Watch GT 6 र Huawei Watch GT 6 Pro मोडेलहरू समावेश छन्।टिकाउपन, डिस्प्ले स्पष्टता रलामो ब्याट्री प्रदर्शनमा केन्द्रित यस श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा महत्वपूर्ण सुधार र नयाँ मानकहरू स्थापित गरेको छ।

