मूल्यवृद्धि सामान्य घट्यो, खाद्य तथा पेय पदार्थ समूहको सर्वाधिक
काठमाण्डौ । उपभोक्ता मुद्रास्फीति सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्म उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ४.१६ प्रतिशत रहेको छ । जुन यो गत आवको तुलनामा ०.८५ अंकले कम हो । गत वर्षको सोही अवधिसम्म मूल्यबृद्धि ५.०१ प्रतिशत थियो ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति...