आईतवार, पुष ७,२०८१ 05:43:07
IME remit
  • आईतवार, पुष ७,२०८१ 05:43:07
ईङ्वा हाइड्रोपावरको घाटा ५६८% ले बढ्यो, रिपोर्ट आएकै दिन सेयरमूल्यमा भने अपर सर्किट
STOCK MARKET

ईङ्वा हाइड्रोपावरको घाटा ५६८% ले बढ्यो, रिपोर्ट आएकै दिन सेयरमूल्यमा भने अपर सर्किट

काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा ५६८.०५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४९ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा जम्मा ७ लाख हजार ४१ हजार रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत चैत २८...

माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको व्यापारिक उत्पादन फागुन मसान्तभित्र सुरु हुने
NEWS

माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको व्यापारिक उत्पादन फागुन मसान्तभित्र सुरु हुने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन आगामी फागुन मसान्तभित्र सुरु हुने भएको छ ।  पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ । 

ईङ्वा हाइड्रोपावरको दुरावस्थाः घाटा १३३७.६%,आम्दानी ५० हजार,सेयरमूल्य भने प्रतिकित्ता ३२७ रुपैयाँ
STOCK MARKET

ईङ्वा हाइड्रोपावरको दुरावस्थाः घाटा १३३७.६%,आम्दानी ५० हजार,सेयरमूल्य भने प्रतिकित्ता ३२७ रुपैयाँ

काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा १३३७.६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको घाटामा व्यापक वृद्धि भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.