एक शताब्दीभन्दा पुरानो जेल बन्यो लक्जरी होटल, शुल्क कति लाग्छ ?
काठमाण्डौ । जापानको नारा सहरमा एक शताब्दीभन्दा पुरानो ऐतिहासिक जेललाई पुनःनिर्माण गरी लक्जरी होटलमा रूपान्तरण गरिएको छ। करिब सात वर्ष लामो पुनःसंरचनापछि ‘होशिनोया नारा प्रिजन होटल’ जुन महिनादेखि सञ्चालनमा आएको हो।सन् १९०८ मा निर्माण गरिएको पूर्व नारा कारागारलाई सन् २०१७ मा जापानको सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो। हाल उक्त भवन ४८ कोठा रहेको उच्चस्तरीय...

