मल अनुदानमै ५९ अर्बको दबाब, सरकारलाई बजेट जुटाउन सकस
काठमाण्डौ । किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान सरकारका लागि ठूलो वित्तीय दायित्व बन्दै गएको छ। हालको बजार मूल्यअनुसार आगामी आवश्यकताका लागि मल अनुदानमै करिब ५९ अर्ब रुपैयाँ बजेट चाहिने अनुमान गरिएको छ।कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मलको मूल्य बढ्दै जाँदा अनुदानको...

