२७ लघुवित्तको खराब कर्जा सीमाबाहिर, १९ संस्थाले ब्यहोरे घाटा, इपीएस कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५० वटा लघुवित्त संस्था सूचीकृत छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३१ वटा संस्था मात्रै नाफामा उक्लिएका छन् भने १९ वटा संस्था घाटामा छन् । नाफा कमाएका ३१ वटा संस्थामा पनि २१ वटाको मात्रै नाफा गत आवको तुलनामा बढेको देखिन्छ भने १० वटाको नाफा गत आवको तुलनामा खस्किएको छ । लघुवित्त संस्थाहरुको खुद ब्याज आम्दानीमा सुधार...