मोदी इनर्जीको विद्युत बिक्री आम्दानी २६% ले वृद्धि, घाटा ३० करोडबाट ९ करोडमा खुम्चियो
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ५२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ४१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवमा ३० करोड ९८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा समीक्षा अवधिसम्म आईपुग्दा ९ करोड ४७ लाखमा सीमित...