काठमाण्डौ । मोदी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक दिपक कुमार मुन्दडाको राजीनामा स्वीकृत भएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुन्दडाको राजीनामा स्वीकृत गरेको हो ।
उनले गत माघ १५ गते राजीनमा दिएका थिए । मन्दडा कम्पनीमा संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।