मंगलवार, श्रावण ६,२०८२ 04:34:58
  • मंगलवार, श्रावण ६,२०८२ 04:34:58
Global IME Bank Limited

ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्ने योजनामा मोदी ईनजी

Hyundai Nepal
ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्ने योजनामा मोदी ईनजी
Shivam Cement

काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको छ ।  

कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको हो ।  

कम्पनीले ऋण चुक्ता गर्नका लागि हकप्रद जारी गर्न लागेको हो । आयोगबाट अनुमति पाएपछि कम्पनीको आगामी साधारण सभाबाट उक्त हकप्रद निष्कासनको पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.