मंगलवार, असार ३,२०८२ 02:08:12
  • मंगलवार, असार ३,२०८२ 02:08:12
Global IME Bank Limited

मोदी ईनर्जीले हकप्रद जारी गर्ने, विशेष साधारण सभा आह्वान

Hyundai Nepal
मोदी ईनर्जीले हकप्रद जारी गर्ने, विशेष साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पा्िरत गर्न विशेष साधारण सभा आह्वान गरेको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार १९ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानी महल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा कम्पनीको हाल कायम रहेको चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै हकप्रद सेयर जारीपश्चात प्राप्त पूँजीको उपयोग, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने र संस्थापक समूहबाट रिक्त रहेको १ जना सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित हुनेछ ।  

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको विशेष साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.