धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज मुख्य अजेण्डा
काठमाण्डौ । लामो समयपछि आज धितोपत्र बोर्डमा सञ्चालक समितिको बैठक बस्दै छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएका जानकारी अनुसार आज बस्ने बैठकमा विभिन्न अजेण्डासहित नयाँ स्टक एक्सचेञ्जको बिषयमा समेत छलफल हुने भएको छ । यसअघि सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।...