राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने भएका छन्।प्रधानमन्त्री शाहले न्यूयोर्कमा हुने महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी छोटो भ्रमण सकेर असोज ९ गते स्वदेश फर्किने तय भएको छ।यसपटक प्रधानमन्त्रीको सम्बोधनमा भोटेकोशी बाढीपछि नेपालले भोगेको ठूलो मानवीय तथा भौतिक क्षति र त्यससँग...

