आईसीएफसीले धानेको फाइनान्स सेक्टरः कुल नाफा ४८ प्रतिशत खस्कियो, ६ संस्था घाटामा
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै फाइनान्स कम्पनीहरूको नाफामा ठूलो धक्का लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूले कुल ५ करोड ७४ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ११ करोड ११ लाख रुपैयाँ थियो।यस आधारमा फाइनान्स कम्पनीहरूको समग्र नाफा एक वर्षमै ४८.३५ प्रतिशतले...

