१२ अर्ब डलरको सुन बिक्री गरेको खबरको विषयमा के भन्छ आरबीआई ?
काठमाण्डौ । भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले अरबौँको सुन बेचेको खबरमा सत्यता नभएको जनाएको छ । आरबीआईले सुन बेचेको भन्ने दाबीसहित प्रकाशित भएका मिडिया रिपोर्टहरुलाई खारेज गर्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो ।आरबीआईले आफ्नो सुनको भण्डारमा कुनैपनि कमी नभएको र सबै सुरक्षित भएको जनाएको छ । यस्तै आरबीआईले जारी गरेको प्रेस विज्ञप्तीमा सुनको फिजिकल...

