बुधबार, असार १०,२०८३ 03:30:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:30:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१२ अर्ब डलरको सुन बिक्री गरेको खबरको विषयमा के भन्छ आरबीआई ?

Laxmi Sunrise Bank Limited
१२ अर्ब डलरको सुन बिक्री गरेको खबरको विषयमा के भन्छ आरबीआई ?

काठमाण्डौ । भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले अरबौँको सुन बेचेको खबरमा सत्यता नभएको जनाएको छ । आरबीआईले सुन बेचेको भन्ने दाबीसहित प्रकाशित भएका मिडिया रिपोर्टहरुलाई खारेज गर्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो ।

आरबीआईले आफ्नो सुनको भण्डारमा कुनैपनि कमी नभएको र सबै सुरक्षित भएको जनाएको छ । यस्तै आरबीआईले जारी गरेको प्रेस विज्ञप्तीमा सुनको फिजिकल स्टकको जानकारी प्रत्येक महिनाको बुलेटिनमा दिने गरिएको समेत उल्लेख छ ।

New Office
CG Motors
Garima Development Bank

आरबीआईको ताजा बुलेटिनमा हाल फिजिकल स्टक ८८०.५२ टन रहेको र यसमा कुनैपनि बदलाव भएको जनाइएको छ ।

यसअघि तमाम मिडिया रिपोर्टहरुमा आरबीआईले करिब १२ अर्ब डलरबराबरको सुन बिक्री गरेको भन्ने खबरहरु आएका थिए ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.